Thu. Mar 28th, 2024

मोक्ष्य प्रोडक्सनको प्रस्तुतिमा रहेको गायक बिनोद कार्कीको सोह्रै सृंगार music video आज image channel बाट रिलिज भएको छ l प्रविन श्रेष्ठको निर्देशनमा तयार भयको उक्त video मा गायक स्वयमकै शब्द , संगीत डी जे रेन सुरेन र एरेन्ज दिभेश मुल्मिको रहेको छ भने  गम्भीर बिस्ट र रोहानी लामाले अभिनय गरेका छन् l गायक हाल अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका छन् l
17362509_10212301535917664_6197022511502936301_n

Leave a Reply

%d bloggers like this: