Fri. Mar 29th, 2024

16114806_10209322845010081_7136387469174569283_nमनोरंजनसंसार डट कमको तर्फबाट निर्देशक/ निर्माता मिलन चाम्स लाई जन्मदिनको हार्दिक शुभकामना  छ l चलचित्र बिर बिक्रमको सफलता पछी लगतै अर्को movie नेपाली बजारमा ल्याउने तयारीमा रहेका चाम्स चलचित्र Happy Days को शुटिंग scottland-London-wales मा सकेर अहिले editing कार्यमा ब्यस्त रहेको जानकारी मनोरंजन संसारले प्राप्त गरेको छ l उक्त चलचित्रमा मुख्य भूमिकामा दयाह्यंग राई ,प्रियंका कार्की,संजय गुप्ता देखिएका छन् l चलचित्र ले राम्रो बिसिनेस गरोस हाम्रो अनलाईन फिल्मी खबर पत्रिका manoranjansansar.comको तर्फबाट हार्दिक शुभकामना l

Leave a Reply

%d bloggers like this: