Manoranjan

पूर्व ” मिस नेपाल” फिल्मा डेब्यु गर्दै

काडमाडाैं । ३ बैशाख – पछिल्लो समय मिस नेपालहरुको फिल्मी मोह खुब बढेको छ । तर, प्रथम मिस नेपाल रुवी राणादेखि सुमी खड्का, झरना बज्राचार्य, माल्भिका सुव्वा, जेनिशा मोक्तान, मलिना जोशीसम्मको फिल्मी यात्रा भने त्यति राम्रो भएन । अनमोल केसी स्टार फिल्म ‘गाजलु’ बाट भित्रिएकी सृष्टि श्रेष्ठलाई भने फिल्म केही फापेको जस्तो देखिएको छ ।…

Read More

लिलि बिलिकाे २ दिनकाे कमार्इ २ कराेड माथि

चैत्र ३० गतेबाट प्रदर्शनमा अाएकाे नेपाली चलचित्र लिलि बिलीले २ दिनमा रू २ करोड १८ लाख ८३ हजार ९ सय ५६ संकलन गरेकाे निमार्ता गाेविन्द शाहीले बताएका छन्  । प्रदर्शनकै  दिनमा रू ८३ लाखकाे व्यापार गरेकाे यस चलचित्रले दुर्इ दिनमा २ कराेड १८ लाखकाे भव्य व्यापार गर्न सफल भएकाे हाे ।   काठमाडौं उपत्यकासहित देशभरका…

Read More

‘लिलिबिली’ को बुकिङ खुल्यो , कस्ताे हाेला त ओपनिङ ?

बहुप्रतिक्षीत फिल्म ‘लिलिबिली’ को बुकिङ खुल्ला गरिएको छ । शुक्रबारबाट रिलिज हुन लागेको फिल्मप्रति दर्शकको उत्साहपुर्ण क्रेजलाई मध्यनजर गर्दै मल्टिप्लेक्समा बुधवार दिउँसोबाटै बुकिङ ओपन गरिएको हो । फिल्मलाई क्युएफएक्स सिनेमाले मात्रै २५ शो दिएको छ । यस्तै, यसले बिग मुभिजमा ६ शो, सिने डि सेफमा ७ शो, विएसआर मुभिजमा ६ शो, एफक्यूबमा ६ शो, क्यूजमा…

Read More

ह्याप्पी वर्थडे ” माग्ने बुढा ”

चर्चित हास्यकलाकार केदार घिमिरे ‘माग्ने बुढा’ बुधवारबाट ४४ वर्षका भएका छन् । हाल फिल्म ‘रामकहानी’ को छायांकनमा ब्यस्त उनलाई बिहानैदेखि विभिन्न चलचित्रकर्मीहरुले जन्मदिनको शुभकामना दिइरहेका छन् । केदारका सहकर्मी तथा चर्चित हास्यकलाकार सिराम कट्टेल (धुर्मुस) ले फेसबुकमा एक स्टाटस लेख्दै उनलाई जन्मदिन विस गरे । उनी लेख्छन्, ‘सहयात्राका ती क्षण, धुर्मुस र माग्ने पात्र लोकप्रिय हुँदै…

Read More

जात्राकाे सिक्वेल ” जात्रै जात्रा ”

गएको वर्ष प्रदर्शनमा आएको सुपरहिट कमेडी फिल्म ‘जात्रा’ को सिक्वेल बन्ने पक्का भएको छ । सिक्वेलको नाम यसअघि ‘जात्रा २’ हुने चर्चा थियो । तर, मंगलवार निर्देशक प्रदीप भट्टराई र निर्माता र कलाकार रविन्द्र सिंह बानियाँबीच भएको सम्झौताबाट फिल्मको नाम ‘जात्रै जात्रा’ जुराइएको छ । फ्लोरमा जानु अगाडि नै यस फिल्मको प्रदर्शन मिति वर्ष २०७५…

Read More

‘नालापानी’ सुटिङ : हतियारसहित मैदानमा उत्रियाे अंग्रेज फाैज

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण हुन लागेको फिल्म ‘नालापानी’ को यतिबेला राजधानीका विभिन्न स्थानहरुमा छायांकन भईरहेको छ । शुक्रबार नारायणहिटी दरबार संग्राहलयको उत्तरमा रहेको नेपाल आर्मीको गोरख गणको मैदानमा फिल्मको भव्य रुपमा छायांकन गरिएको छ । शुक्रबारको…

Read More

फान अवार्ड २०७३: वेष्ट फिल्म ‘छक्का पञ्जा’, अभिनयमा विपिन र सृजना उत्कृष्ट (विजेताको सुचीसहित)

नेपाल चलचित्र कलाकार संघको तर्फबाट आयोजित दोश्रो ‘फान अवार्ड २०७३’मा दीपाश्री निरौलाद्वारा निर्देशित ‘छक्का पञ्जा’ले उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । निर्देशक दीपाश्री निरौलाले साे अवार्ड थापिन् । प्रदिप भट्टराईले ‘जात्रा’ फिल्मबाट उत्कृष्ट कथाको अवार्ड जिते ।   अभिनय तर्फ उत्कृष्ट अभिनेताको अवार्ड ‘जात्रा’बाटै विपिन कार्कीले जितेका छन् भने ‘डाइङ क्याण्डल’बाट सृजना सुब्बाले उत्कृष्ट अभिनेत्रीको…

Read More