स्वर्गीय पतिबाट गर्भवती
मृतक श्रीमान्को वीर्यबाट सन्तान जन्माउन खोज्ने एक बेलायती युवती कानुनको फन्दामा परेकी छिन्। नियम मिचेर मृतकको वीर्य दुरुपयोग गरेको भन्दै उनीमाथि कानुनी कारबाही गरिने भएको छ।
मृतक श्रीमान्को वीर्यबाट सन्तान जन्माउन खोज्ने एक बेलायती युवती कानुनको फन्दामा परेकी छिन्। नियम मिचेर मृतकको वीर्य दुरुपयोग गरेको भन्दै उनीमाथि कानुनी कारबाही गरिने भएको छ।
बलिउडमा धेरै किस सिनका कारण इमरान हाशमीलाई …किस बादशाह’ भनिन्छ। अब त्यो उपाधि खोस्न नयाँ अभिनेता आइपुगेका छन्। रेकर्ड पनि यसरी तोड्दै छत् कि इमरानले एक दर्जन बढी फिल्ममा दिएको किस सिन उनले एउटै फिल्ममा दिएका छन्। बलिउड अभिनेता हुन् सुशान्त राजपूतले रिलिजको तयारीमा रहेको फिल्म …शुद्ध देसी रोमान्स’मा २७ पटक किस गरेका छन। उनले…
होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ले ब्यावसायिक सफलता हासिल गर्ने संकेत देखाएको छ। देशका ५५ हलमा चलिरहेको फिल्मले शनिवार मात्रै ५० लाख रुपैयाँ भन्दा बढीको ब्यापार गरेको रिपोर्ट प्राप्त भएको छ।
बद्री पंगेनी टाठाबाठा लोकगायक मानिन्छन्। लोकगीत लेखन र गायनमा उत्तिकै क्षमता भएका उनले लेखेका/गाएका …ससुरालीमा’, …पिएन क्याम्पस’, …ढल्के पीपल पलायो’ लगायत लोकदोहोरी गीत चर्चित छन्। उनका …अझै लोकतन्त्र आको छैन है’ र …लाऊ चेली सिन्दुर लाऊ’ जस्ता चेतनामूलक गीत पनि …हिट’ छन्। लाइभ दोहोरीमा झन् धेरै जम्न सक्ने पंगेनीसँग धनबहादुर खड्काले गरेको कुराकानीः तपाईंको त…
सीमा केसीलाई हट हिरोइनका रूपमा चिन्नेहरू धेरै छन्। केही समयअघि रिलिज फिल्म …युज’मा दिएका गरम दृश्यका कारणमात्रै होइन, बजार तताउने फोटो सुटले पनि त्यो छाप छाडेको हुनुपर्छ। तर, सीमासँग आकर्षक ज्यानमात्रै होइन, सुन्दर खेल कौशल पनि छ भन्ने केही समयअघिमात्रै प्रमाणित भयो। उनले मलेसियामा सम्पन्न साउथ एसियन च्याम्पियनसिपमा सिल्भर मेडल जितेकी छिन्। बाह्र्र राष्ट्रका खेलाडी…
काठमाडौं, भाद्र १५ – काठमाडौंमा शुक्रबार राति ११ बजेर ३३ मिनेटमा भूकम्पको धक्का महसुस भएको छ । करिव पाँच सेकेन्डभित्र दुई पटक जमिन हल्लिएको थियो । पुनः ८ मिनेपछि भूकम्पको धक्का महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका निर्देशक डा. सोमनाथ सापकोटाका अनुसार ६ रेक्टर स्केलको भूकम्प गएको हो । उनका अनुसार दोलखाको जिरीदेखि…
शुक्रबार (भदौ १४ गते) बाट प्रदर्शनमा आएको चलचित्र होस्टेलले पहिलो दिनमै राम्रो व्यापार गर्न सफल भएको छ । दुर्गिश फिल्मस्को व्यानरमा निर्माण भएको नेपाली चलचित्र होस्टेलले उत्साहजनक व्यापार गर्न सफल भएको निर्माण पक्षले जनाएको छ ।
नेपाली फिल्मको बजार कमजोर हुनुको कारण हिन्दी फिल्मलाई मान्ने गरिन्छ। तर, यसपटक नेपाली फिल्म …होस्टेल’ले हिन्दी फिल्म सत्याग्रह लाई पछारेको छ।
न्युजिल्यान्डका प्रधानमन्त्री जोन कीकी छोरीले नांगो फोटो खिचाएकी छिन्। कला समीक्षकहरूले उनले खिचाएको फोटोको तारिफ गरेका छन् भने उनका पिता र आफन्त यसबाट रुष्ट भएका छन्।
यो हप्ता नेपाली फिल्म हलमा दुइटा फिल्म रिलिज भएका छन्। निकै चर्चामा रहेको फिल्म …होस्टेल’ र …बाउन्सर’ले भदौ १४ लाई रिलिज डेट बनाएका हुन्। होस्टेलमा बस्ने युवाको कथामा बनेको फिल्म …होस्टेल’ निकै आशा गरिएको फिल्म हो। यसमा समाहित डाइलगले फिल्म हाइप झन् उकालो लगाइसकेको छ। त्यसैगरी तीन चर्चित फिल्मकर्मीका छोराहरुको गठजोड फिल्मका लागि संयोग मात्रै…