फ्राइडे फिल्मः नम्रताको ‘मौन’तासँग जियाको ‘बर्बाद’दी !
यो हप्ता दुई भिन्न प्रकारका फिल्म रिलिज हुँदैछन् । एउटा फिल्मले नबोलेरै धेरै भन्नेछ भने अर्काे फिल्म देखाउने र बोल्ने कुरा मात्रै छ ! ‘सानो संसार’ र ‘मेरो एउटा साथी छ’ मा गरेको अभिनयबाट राम्रै जस पाएकी नम्रता श्रेष्ठले शुक्रवार रिलिज डेट तय भएको फिल्म ‘मौन’ मा पनि राम्रो काम गरेको चर्चा सुरु भइसकेको छ…