नेपाल र कट्टेललाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार
नेपाली संगीतको विकास र प्रवद्र्धनमा पत्रकारीताको माध्यमबाट योगदान पु¥याउने दुई पत्रकारलाई शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार दिइने भएको छ । यसपटकको शास्त्रीय संगीत पत्रकारीता पुरुस्कार २०७० कान्तिपुर दैनिकका पारश नेपाल र हिमाल खबरपत्रिकाका पत्रकार ऋषिराम कट्टेललाई दिइने आयोजकले घोषणा गरेको छ । उनीहरुले शास्त्रीय संगीतको श्रीवृद्धिको लागि योगदान पु¥याएको भन्दै रु १० हजार नगद राशीको यो पुरस्कार…