उपाधि बाँडफाँड
फिल्म चलेका छैनन् । फिल्म नचलेपछि कलाकार कसरी चल्नु ? तर, अचेल फिल्म क्षेत्रमा एउटा कुरा चाहिँ भव्य चलिरहेको छ । त्यो हो, उपाधि बाँडफाँड । अभिनेता राजेश हमाललाई महानायक भनियो, मिडियाले लेखे र जनताले स्विकारे पनि । उनी महानायककै रूपमा स्थापित भए । उनलाई यो उपाधि आधिकारिक निकायबाट नदिइएको भनेर सबैभन्दा चर्काे कुरा गर्ने…