admin

कोही नाचे, कुनैले गीत गाए

सिजन मिडियाद्धारा आयोजित ‘यामाहा रेजी स्कुटर मिस ई–कलेज २०१३’ को चौथो संस्करणका प्रतिस्पर्धीले कमलपोखरीस्थित मार्कोपोलो होटलमा कोहीले गाए, कोही नाचे । आन्तरिक प्रतिभा प्रर्दशन गर्नेक्रममा कुनै सुन्दरीले वक्तृत्वकला प्रस्तुत गरे । ‘ट्यालेन्ट शो’ अन्तर्गतको कार्यक्रममा प्रज्ञा लामिछाने, गायत्री खत्री, मीना बास्कोटा र शीतल कार्कीले नेपाली गीतमा नृत्य प्रस्तुत गरे भने पार्वती श्रेष्ठ, श्रृंखला जोशी र…

Read More

सम्बन्धविच्छेदबारे ऐश्वर्याले मुख खोलिन्

बलिउड स्टार अर्थात सेलिबे्रटीका बैवाहिकसम्बन्ध किन उताव–चढाव भइरहन्छ ? अभिनेता ऋतिक रोशन र सुजैनबीच सम्बन्धविच्छेद भएयता हिजोआज बलिउड नगरीमा यस्तै चर्चापरिचर्चा छ । यसैबेला पूर्वमिस वल्र्ड तथा अभिनेत्री ऐश्वर्या राय बच्चनले बलिउडकर्मीको बैवाहिक जीवनमा उताव–चढावबारे मुख खोलेकी छन् । यी अभिनेत्रीका अनुसार एक–अर्कामा विश्वास नगर्नु सम्बन्धविच्छेदको मुख्य कारण हहो । बलिउडमा विश्वासको संकट रहेको ऐश्वर्याको…

Read More

काठमाडौँका ३५ नर्सको सुन्दरी बन्ने चाहना

नेक्स्ट मोडल नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा हुन लागेको मिस नर्स नेपाल २०७० को पहिलो अडिसनमैं नर्सहरुको उत्साहजनक सहभागीता देखिएको छ । शनिवार काठमाडौंमा सम्पन्न अडिसनमा ३५ जना सुन्दरी नर्सहरुले भाग लिएको आयोजक नेक्ष्ट मोडल नेपालका प्रमुख रवि धमलाले बताए ।

Read More

मिसेस सुन्दरीका लागि १५ को भिडन्त

पुसको चिसो मौसमलाई समेत चुनौती दिँदै विभिन्न नाममा हुने सौन्दर्य प्रतियोगिताले राजधानी गर्माउन थालेको छ । विभिन्न शीर्षकमा सौन्दर्य प्रतियोगिता गर्ने लहर बढिरहेकै बेला अमेजन इन्टरटेन्मेन्टले विवाहित महिलालाई लक्षित गरी ‘मिसेस हिमालयन नेपाल–२०१४’ नाम दिएर सौन्दर्य प्रतियोगिताको सुरुआत गरेको छ । प्रतियोगिताको अडिसनबाट छनोट भएका १५ जना फाइनलिष्टहरु अहिले विभिन्न व्यक्तित्य विकाससम्बन्धी प्रशिक्षण गरिहेका छन्…

Read More

रेग्मी परिवारलाई पराईद्वारा सहयोग घोषणा

निर्देशक शिव रेग्मीको १३ औं पुण्यतिथिको अवसरमा शनिबार राजधानीबाट विभिन्न कलाकार उनको गृहनगर चितवनस्थित बाह्रधरे पुगे । गत २४ मंसिरमा निधन भएका स्वर्गीय रेग्मीप्रति उनीहरुले भावपूर्ण श्रद्धासुमन व्यक्त गरेका छन् । साथै, पुण्यतिथिकै अवसरमा शिव रेग्मीको नाममा ‘शिव रेग्मी ट्रष्ट’ स्थापना गरिएको छ । रेग्मीको पुण्यतिथि कार्यक्रममा सहभागी हुन चितवन पुगेका निर्माता तथा अभिनेता गोविन्द…

Read More

मान्छेले ल्याए भुइँचालो

नियाँ जसलाई फुटबल खेल भन्छ, अमेरिका त्यसलाई ‘सकर’ भन्छ । अमेरिकन फुटबल छुट्टै हुन्छ । अण्डाकार बल प्रयोग गरेर हेल्मेट लगाएका खेलाडीहरूले भिडन्त गरेर खेल्ने खेल हो यो । यसका खेलाडी शारीरिक रूपमा हेर्दै पहलवान् हुन्छन् । यो खेल अमेरिकामा अत्यन्त लोकप्रिय छ । यही लोकप्रिय खेलले भुइँचालो ल्याइदिएको छ । ‘मान्छेले पनि कहीँ भुइँचालो…

Read More

लुगा खोल्न यत्रो हतार !

फिल्म ‘ढुवानी’ हेर्नेले अभिनेत्री सगुन शाहीलाई सोझी युवतीका रूपमा देखे । धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी उनलाई सरल युवतीको भूमिका सुहाउँछ पनि । एउटा फिल्ममा देखेपछि खास उमेर पनि खाइनसकेकी उनको फिल्म क्षेत्रमा भविष्य उज्ज्वल देखिएको धेरैले प्रतिक्रिया दिए

Read More

कट्रिनाले सफाई दिँदै भनिन्, ‘म सिंगल छु’

बलिउड अभिनेत्री कट्रिना कैफले रणवीर कपुरसँगको आफ्नो सम्बन्धमा छुरा चलाएकी छन् । कट्रिनाले आफूलाई रणवीरले कहिल्यै बिहेका लागि प्रस्ताव नराखेको भन्दै चोखिने प्रयाससमेत गरेकी छन् । एक भारतीय अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेकी छन्, ‘रणबीर कपुरबाट मलाई बिहेको प्रस्ताव आएकै छैन ।’ केही दिनअघि अभिनेत्री करिना कपुर खानले ‘भाभी’ भनेपछि कट्रिना–रणबीरको बिहेको हल्ला सुरु भएको…

Read More

हलिउडमा जम्दै नेपाली मोडल

अध्ययनको सिलसिलामा अमेरिका पुगेकी अपला उपाध्याय यतिखेर मोडलिङमा व्यस्त छिन् । अमेरिकाको मेरिल्याण्ड विश्वविद्यालयमा बायो टेक्नोलोजीमा स्नातक अध्ययनरत २४ वर्षीया अपला अब चाँडै हलिउडका स्थापित गायक काल्भिन डी टुकरको नयाँ म्यूजिक भिडियो देखिँदैछिन् । आफू अध्ययनरत विश्वविद्यालयको  गुणस्तर नियन्त्रण व्यवस्थापक तथा सहायक अनुसन्धानकर्तासमेत रहेकी काठमाडौं पुरानो वानेश्वरकी अपलाले सन् २००३ मा काठमाडौंमा रुसी सांस्कृतिक केन्द्र…

Read More

मिस लिम्बूमा पाँच सुन्दरी थपिए

‘बराह ज्वेलरी मिस लिम्बू–२०१३’ को दोस्रो अडिसनमा ५ युवती छनोट भएका छन् । शुक्रबार राजधानीमा सम्पन्न अडिसनमा टिना योङहाङ, आशिका सम्बाहाम्फे, प्रज्वला नेम्बाङ, एलिना लिंदेन र प्रतिमा लिंदेन छनोट भएका हुन् ।

Read More