जंगेमा पाँच निर्देशकको अभिनय
छिट्टै बन्न लागेको फिल्म ‘जंगे’मा पाँच जना निर्देशकले अरुको एक्शन कटमा अभिनय गर्ने भएका छन् ।
छिट्टै बन्न लागेको फिल्म ‘जंगे’मा पाँच जना निर्देशकले अरुको एक्शन कटमा अभिनय गर्ने भएका छन् ।
काठमाडौं, २० पुस । खोटाङ जिल्लाबासीका लागि खुसीको खबर छ । खोटाङबाट राजधानी आएर बस्दै आएका लागि अहिलेजस्तो गाडी फेरिरहने दुःख चाँडै अन्त्य हुँदैछ किनकि, अब चाँडै काठमाडौं–खोटाङ सिधैं गाडी चल्ने भएको छ । काठमाडौंं–खोटाङ चल्ने गाडीको आइतबार दिउँसो १ बजे चर्चित गायक राजेशपायल राईले गाडीको स्टेरिङ घुमाएर उद्घाटन गर्दैछन् । मनोरञ्जन संसारसँग कुरा गर्दै…
काठमाडौं, २० पुस । उपराष्ट्रपति परमानन्द झाले मैथिली कला–संस्कृति तथा चलचित्रको उत्थान र विकासका लागि प्रचार–प्रसार आवश्यकता रहेको बताएका छन् । उपराष्ट्रपति झाले नेपालमा दोस्रो स्थानमा रहेको मैथिली भाषाको चलचित्र, सिरियल, गीतिको निर्माण गरी राष्ट्रिय च्यानलद्वारा प्रसारणका लागि आफूले सहयोग गर्ने बताए । मैथिली कला नेपाललगायत भारतमा समेत बजार रहेको भन्दै उनले मैथिली कला संस्कृतिको…
काठमाडौं, २० पुस । ‘नवौं मिस नेवा’ का प्रतिस्पर्धीले आ–आफ्नो प्रतिभा पस्तुत गरे । शनिबार ललितपुरको ग्वार्कोस्थित ‘१९९९ एडी’ पाटी प्यालेसमा आयोजित ‘ट्यालेन्ट शो’अन्तगर्त प्रतियोगीले नृत्य, गीत तथा वतृत्वकला प्रस्तुत गरेका थिए । नेप्लीज फेसन होमद्वारा आयोजित ‘मिस नेवाः ११३३’ मा २३ प्रतियोगी स्पर्धी छन् । कामनपाका कार्यकारी उप–निर्देशक सनतकुमार थापाको प्रमुख आतिथ्यमा सम्पन्न ‘ट्यालेन्ट…
सात वर्षअघि भएको घटना हो यो। न्युयोर्कनिवासी ग्रेग कासारोना कुमार थिए। एक्काइस वर्षे ग्रेग …अलि बढी नै स्वस्थ’ थिए अर्थात् मोटे थिए। करिब दुई सय केजी वजन थियो उनको।
जेन गेराकारिससँग उनको प्रेम परेको थियो। एक महिनापछि ग्रेग र जेनले आफ्नो सम्बन्धलाई अर्काे तहमा पुर्याउने निधो गरे। कुमार ग्रेग अत्यन्त उत्सुक थिए। पहिलो सेक्समा जो पनि हुन्छ।
काठमाडौं, पुस २०। संविधानसभामा कलाकारको प्रतिनिधित्व नभएको कुरा घुइरो घुइरो सुनिन्छ। फिल्मकर्मी, गायकगायिका जसको जमघटमा पनि यस पटक कलाकार नसमेटिएको गफ हुन्छ। आफू समानुपातिकबाट नसमेटिएपछि भुवन केसीले पनि कलाकारको प्रतिनिधित्व नभएको बताएका थिए। तर, संविधानसभामा एक होइन, दुई जना कलाकार पुगेका छन्। सायद धेरैले सुनेको हुनुपर्छ, ‘आधा आकाश आधा धर्ती हाम्रै हो’ भन्ने गीत। हो,…
पोखरा, पुस २०।‘जति माया लाएपनि जति कसम खाएपनि’ जस्ता लोकप्रिय गीतका लेखक गितकार विनोद गौचनको शनिबार बिहान निधन भएको छ । पोखरा शिवालय चोक निवासी गौतमको ५८ वर्Èको उमेरमा निधन भएको हो । उनी ५ दिन यता गण्डकी अस्पतालको आईसीयूमा भर्ना थिए । दुई महिना यता बिरामी रहेका गौचनलाई छाति र पिसाब सम्बन्धी समस्या थियो…
जवान युवती दुईदिनसम्म घरबाहिर बस्यो भने घरकाले के सोच्लान् हँ ? तर, अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले दुई रात घरबाहिर बस्ने प्रस्ताव सहजै स्वीकारेकी छन् । पछिल्लो समय ‘द मिस नेपाल’ नामक चलचित्र निर्माण गरेकी शुभेच्छाले रियलमा नभई ‘रिल’ प्रस्ताव स्वीकारेकी हुन् । मोडलिङ क्षेत्रमा संघर्षरत युवतीको विषयमा आधारित ‘द मिस नेपाल’ को अफिसियल ट्रेलर…
मुम्बई, पुस १९ । बलिउड अभिनेता जोन अब्राहमले सुटुक्कै बिहे गरेका छन् । बैंकर प्रिया रुचालसँग गुपचुपमा बिहे गरेको खुलासा उनलै गरेका हुन् । भारतीय सञ्चारमाध्यमका अनुसार जोन र प्रिया तीन वर्षयता डेटिङमा थिए । जोनले गुपचुपमै बिहे गरेको समाचार त्यतिकै आएका होइन । उनले आफ्नो टिव्टर वालमा स्टाटस पोस्ट गरेपछि समाचार बाहिर आएको हो…
कला र साहित्य क्षेत्रको विकासका लागि राज्यले ध्यान दिनु आवश्यक रहेको राष्ट्रपति डा. रामवरण यादवले बताएका छन् । राष्ट्रपति निवास शितल निवासमा शुक्रबार गीतकार तथा अर्थमन्त्री एसपी कोइरालाको गीति एल्बम ‘उत्साह’ को विमोचनपछि राष्ट्रपति डा. यादवले यस्तो धारणा राखेका हुन् ।