निश्चललाई ‘आइटम गर्ल’ चाहियो
‘लुट’ फिल्म बनाएर चर्चा र सफलता पाएका निर्देशक निश्चल बस्नेत दोस्रो प्रोजेक्ट ‘टलकजंग भर्सेस टुल्के’का लागि ‘आईटम गर्ल’को खोजीमा छन् ।
‘लुट’ फिल्म बनाएर चर्चा र सफलता पाएका निर्देशक निश्चल बस्नेत दोस्रो प्रोजेक्ट ‘टलकजंग भर्सेस टुल्के’का लागि ‘आईटम गर्ल’को खोजीमा छन् ।
तस्बिर हेर्नोस् त, केही फरक देख्नुभयो ? हो, फरक पक्कै छ । तस्बिरमा दायाँतिरकी बलिउड अभिनेत्री तथा मोडल शर्लिन चोपडा र वायाँतिरकीचाहिँ नेपाली चलचित्र ‘द मिस नेपाल’ की निर्मात्री तथा अभिनेत्री शुभेच्छा थापा हुन् तर तस्बिरको पोज र स्टाइल भने एउटै छ । माथिल्लो अंग माछाले छोपेको शर्लिनको तस्बिर केही वर्षअघि नै बलिउडमा चर्चामा आएको…
राम्रो बनाए नेपाली चलचित्र पनि दर्शकले हेर्छन् भन्ने उदाहरण यो साता लागेका ‘पराई’ ,’६ एकान ६’ र ‘बितेका पल’ ले दिएका छन् । यी चलचित्रका निर्माताका अनुसार अहिलेसम्म चलचित्रको व्यापार सन्तोषजनक छ ।
यतिखेर अभिनेत्री तथा मोडल विनिता बराललाई अर्को एउटा टेन्सन थपिएको छ । अग्र्यानिक तरकारी बेचेर कसरी आम्दानी गर्ने भन्ने चिन्ताकै अवस्थामा मोटाएपछि उनलाई टेन्सन थपिएको हो तर ‘चपली हाइट’ अभिनेत्री विनिता अप्रत्याशित रुपमा मोटाएकी भने हैनन् । विनिता केही अघिसम्म ४५ केजीकी थिइन् । यो वजन साधारणतया मोडलका लागि सुहाउँदो थियो तर अहिले उनी १०…
फिल्मकर्मीमाझ गरिमा पन्त शालीन अभिनेत्रीका रूपमा परिचित छिन् । एउटा फिल्म खेलेपछि चर्चाको शिखरमा पुग्ने हिरोइनहरूको जमातमा झन्डै २० वटा फिल्ममा अभिनय गरेकी उनी गुमनामजस्तै छिन् । फिल्म ‘झोला’ मा काम गरेपछि उनले प्रशंसा बटुलिरहेकी छिन् । गरिमासँग धनबहादुर खड्का र सजना बरालको अन्तरंग कुराकानीः ‘झोला’ले तपाईंलाई प्रशंसाको माला नै लगाइदियो रे ? हो नि…
पकिस्तानको पन्जाबका दुइ दिदि बहिनीले झन्डै १७ लाख रुपिया जलाएर नस्ट गरेका छन्। उनीहरुले सनिवार नेसनल बैंक अफ पकिस्तानको आफ्नो खाता बाट १७ लाख झिकेर , बैंककै हाता बाहिर सलाई कोरेर उक्त पैसा जलाएका हुन ।
काठमाडौं, २७ पुस । विभिन्न विद्यालयमा अध्ययनरत ५५ किशोरी यतिबेला ‘मिस लिटिल एञ्जल्स’ बन्ने प्रतिस्र्धामा छन् । कलश इभेन्टले आयोजना गर्न गइरहेको यस प्रतियोगितामा १० देखि १४ वर्ष उमेरका किशोरी स्पर्धामा छन् । आउँदो माघ १८ गते नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने अन्तिम स्पर्धाका लागि आफूलाई सक्षम बनाउन दुई सातायता यी किशोरी आत्मविकासलगायत विभिन्न टेनिङ लिइरहेको…
एक वर्ष जेठाकान्छा जुम्लाहा जन्मिएको कुरा अपत्यारिलो लाग्न सक्छ । यस्तै पत्याउन गाह्रो घटना अमेरिका र क्यानडामा घटेको छ । गत साता सारा संसारले नयाँ वर्ष मनाइरहेका बेला अमेरिकी सहर वासिङ्टन डिसी र क्यानेडाली सहर टोरन्टोमा यस्ता रोचक घटना घटेका हुन् । दुबै ठाउँमा केही मिनेटको अन्तरालमा जुम्लाहा बच्चा जन्मिएपछि वर्षका हिसाबले उनीहरु एक वष…
एउटा किस्सा छ, ‘नाम होस्, बदनाम होस् तर गुमनाम नहोस्’ । यो किस्सा अभिनेत्री तथा निर्मात्री शुभेच्छा थापाले चरितार्थ गरेकी छन् । आफ्नो पछिल्लो चलचित्र ‘मिस नेपाल’ को प्रमोशनमा ब्यस्त रहेकी अभिनेत्री शुभच्छाले नामकै लागि ‘Nude’ न्युड तस्बिर खिचाएकी छन् । ‘Miss nepal’ को प्रमोसन पोस्टरका लागि भन्दै उनी ‘न्युड’ भएकी हुन् । केही अभिनेत्रीले…
मण्डला नाटकघर अनामनगरमा शुक्रबारदेखि नाटक मितज्यूको मञ्चन हुने भएको छ । दयाहाङ राईको परिकल्पना तथा निर्देशन रहेको नाटकलाई सोमनाथ खनालले लेखेका हुन् ।