पामेलालाई पूर्वपति नै प्यारो
मुम्बई, २ माघ । (एजेन्सी) । हलिउडकी चर्चित मोडल तथा अभिनेत्री पामेला एन्डशन फेरि बिहे गर्दैछिन् । ‘बिग बोस’ को सिजन ४ मा सहभागी भइसकेकी यी अभिनेत्रीले आफ्नो पूर्वपति रिक सैलोमनसँग पुनः बिहे गर्न लागेकी हुन् । सम्बन्धविच्छेद गरिसकेको पतिसँग फेरि बिहे गर्ने भएपछि ‘पामेलालाई पूर्वपति नै प्यारो’ भन्न थालिएको छ । ४६ वर्षीया पामेलाले…