जोनले विहे गर्नेबित्तिकै विपाशा कस्सिइन्
एजेन्सि, माघ ८ । अभिनेता जोन अब्राहमसँगको ब्रेकअपपछि बलिउड अभिनेत्री विपाशा बसुको मन भाँच्चिएको थियो । प्रेमप्रति आफ्नो विश्वास नरहेको उनी निकटवर्तीहरूसँग बताउने गर्थिन् । तर, प्रेमप्रतिको उनको रोष शान्त भएको छ । उनी अहिले हर्मन बवेजासँग प्रेममा मस्त छिन् । उनीहरूबीचको सम्बन्ध ज्यादै प्रगाढ बन्दै गएको र यो सम्बन्ध अन्ततः बिहेमा टुंगिने लख उनीहरूलाई नजिकबाट…