हिँड्न सक्दैमा कोही सबलांग हुँदैन– प्रविन श्रेष्ठ (मोक्ष निर्देशक )
सत्र वर्षवघि दुर्घटनामा परेर स्पाइरल कर्ड इन्जुरीका कारण प्रवीण श्रेष्ठ ह्विलचियरको सहारामा पुगे । तर, उनले हिम्मत हारेनन् । निरन्तर संघर्षका कारण भिडियो एडिटर, निर्देशक हुँदै फिल्म निर्देशनमा पुगेका छन् उनी । उनले ह्विलचियरमै बसेर निर्देशन गरेका म्युजिक भिडियोहरूले उत्कृष्ट म्युजिक भिडियोको अवार्ड पनि पाएका छन् । एकसय भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका उनले…