admin

  अमेरिकाको लागी फिल्म फेस्टिभलको आबेदन फारम छिट्टै खोलिदै

नेपाली चलचित्रलाई विश्व सामु चिनाउने तथा प्रबर्दन गर्ने उदेश्यले बिगत १० बर्ष देखि निरन्तर लागिरहेको कान्जिरियो मिडिया संस्थाले फिल्म फेस्टिभल फोग (FOG) को लागी आबेदन फारम खोल्ने भएको छ l सन् २०१५ देखि  FOG को लागि काम गर्दै आएको उक्त सस्थाले यो बर्ष पनि निरन्तरता दिने भएको छ l कान्जिरियो मिडियाका अध्यक्ष्य काजि सुमन बिस्ट…

Read More

निखिल उप्रेतीको अर्को दमदार फिल्म ‘कमिटमेन्ट : सिख्टी हावर्स’को निर्माण घोषणा

नायक निखिल उप्रेती फेरी अर्को दमदार फिल्म निर्देशन गर्ने भएका छन्    फिल्म  ‘कमिटमेन्ट : सिख्टी हावर्स’  शनिवार राजधानीमा एक कार्यक्रमका बिच निर्माण घोषणा गरिएको छ । भारतको फिल्म निर्माण कम्पनी प्रामा इन्स्ट्रूमेन्ट्सको लगानीमा निर्माण हुने यो फिल्मको लागत ३ करोडमाथि रहने नायक उप्रेतीले जानकारी दिए । फिल्ममा निखिलको  मुख्य भूमिका रहनेछ । निखिलले कार्यक्रममा…

Read More

फिल्म ‘डायरी’ शनिबार देशका अधिकाश हल हरुमा हाउसफुल

फिल्म ‘डायरी’ शनिबार देशका अधिकाश हल हरुमा हाउसफुल रह्यो शुक्रबारदेखि अल नेपाल रिलिज भएको उक्त चलचित्र लाइ दर्शक ले एकदमै मनपराएका छन् । रेखा थापा, छुल्ठिम गुरुङ , सन्नी सिंह राजु लामा स्टारर यो फिल्म लव स्टोरी रिवेंज एक्सन कमेडी सबै मसालले भरिपुर्ण भएको दर्शक हरुको प्रतिक्रिया छ । अनिल योञ्जन द्वारा निर्देशित ‘डायरी’ मा…

Read More

अमेरिकाको क्यालिफोर्नियानमा हुने फिल्म फेस्टिभलमा नेपाल तेस्रो पटक सहभागी हुँदै ।

  अमेरिकाको क्यालिफोर्नियानमा ‘फेस्टिभल अफ ग्लोबल २०१७’ हुने भएको छ । प्रत्येक वर्ष आयोजना गरिदै आएको यो फेस्टिभलमा नेपाल तेस्रो पटक सहभागी हुँदैछ । यो पटकको नेपाल म्यानेजमेन्ट भने निर्माता सुमन विष्टले सम्हाल्ने भएका छन् । आउदो अगष्ट ४ देखि १४ तारिख सम्म क्यालिफोर्नियामा हुने उक्त फेस्टिभलमा नेपाल सहित विश्वका १५ देशका सिनेकर्मी सहभागी हुने…

Read More

शुक्रबारदेखि फिल्म ‘डायरी’को प्रदर्शन हलहरु खचा खच

फिल्म ‘डायरी’ जेठ ५ गते शुक्रबारदेखि अल नेपाल रिलिज भएको छ । रेखा थापा, छुल्ठिम गुरुङ र सन्नी सिंह स्टारर यो फिल्म करिब ८० वटा हलहरुमा प्रदर्शन भएको छ । अनिल योञ्जन निर्देशित ‘डायरी’ रिभेञ्ज लभ स्टोरी फिल्म हो ।एफडी कम्पनीले मोफसल वितरण लिएको ‘डायरी’ त्यहाँका करिब ६५ वटा हलहरुमा लागेको छ भने राजधानीका करिब…

Read More

भूटानी शरणार्थीहरूको कथामाथि फिल्म ‘देश खोज्दै जाँदा’

काठमाडौं। भूटानी शरणार्थीहरूको कथामाथि निर्माण भएको फिल्म ‘देश खोज्दै जाँदा’ को रिलिज मिति सरेको छ । जेठ–१२ गतेदेखि प्रदर्शनमा ल्याइने बताइएको यो फिल्मको रिलिज चुनावको कारण देखाउँदै रोकिएको हो । ‘देशमा अहिले चुनावी माहोल छ,’ फिल्मका निर्देशक प्रकाश आङदेम्बेले भने, ‘त्यसमाथि यो रिलिज मितिमा अन्य दुई फिल्म रिलिजका लागि तम्तयार छन् । त्यसैले तत्काल फिल्म…

Read More

फिल्म ‘कमलेको बिहे’को फर्स्टलुक संगै ‘टाकन टुकुन’ बोलको गीत सार्वजनिक

अनुपविक्रम शाही तथा सन्ध्या केसी स्टारर फिल्म ‘कमलेको बिहे’को फर्स्टलुक सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्माण टिमले फिल्मको पोस्टर तथा गीत रिलिज गर्यो । कार्यक्रममा मिडियाकर्मीमाझ फिल्मको ट्रेलर पनि देखाईएको छ । तर युट्युवमा भने ट्रेलर जेठ १५ मा मात्र आउनेछ । नामले नै कमेडी बोल्ने फिल्ममा कमलेको भुमिकामा अनुपविक्रम…

Read More

डायरीमा डेनीको पात्रमा राजु लामा, फिल्म जेठ ५ गतेदेखि प्रदर्शनमा आउने

  नेपाली फिल्म उद्योगमा  नया पुस्ताको प्रवेश ह्वात्तै बढेको छ भन्दा फरक नपर्ला l एक्टिंगमा संघर्स गर्दै फिल्म बजारमा प्रतिस्पर्धा गर्नेको संख्या पनि दिनानुदिन बढ्दै गएको छ l सबैको चाहना वा सपना हुन्छ सफलता प्राप्त गर्ने तर कमै कलाकारले त्यो सौभाग्य हासिल गर्दछन l फिल्म क्षेत्रमा धेरै संघर्ष पार गर्दै आफ्नो प्लेस बनाउने कलाकार मध्ये…

Read More

जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’लाइ सेन्सर बोर्डबाट प्रमाण पत्र प्राप्त

आउँदो शुक्रबार अर्थात् जेठ ५ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘डायरी’ सेन्सर पास भएको छ । सेन्सरले यो रिभेञ्ज लभ स्टोरी फिल्मलाई प्रमाण पत्र उपलब्ध गराएको छ । फिल्ममा नायिका छुल्ठिम गुरुङ र नव नायक सन्नी सिंहको मुख्य भूमिका रहेको छ । अब रिलिज हुन३ दिन मात्र बाकी रहदा डायरी टिम एकदमै उत्साहजनक तरिकाले फिल्मको प्रोमोसंन…

Read More

फिल्म ‘रुद्र प्रिया’बाट अर्पण थापा र सुदर्शन थापा सहमतिमै बाहिरिए

‘कसले चोर्यो मेरो मन’ पछि एकअर्काको मुख समेत हेर्न नचाहने आर्यन र रेखा फेरी एकपटक सारा दुश्मनी भुलेर फिल्म ‘रुद्र प्रिया’ मा देखिँदैछन् । केही दिन अगाडि अंकमाल गर्दै बर्षौसम्मको शीतयुद्ध अन्त्य गरेका रेखा र आर्यन एकसाथ पर्दामा देखिन लाग्नु दर्शकहरुलाई पक्कै पनि खुशीको खबर हो । यो जोडीलाई दर्शकहरुले ‘किस्मत’ पछि ‘हिफाजत’ र ‘कसले…

Read More