admin

चलचित्र “कारखाना” लाइ पी जी सर्टिफिकेट प्राप्त ,फिल्म सेन्सर बोर्ड द्वारा प्रसंसित

चलचित्र कारखानाको रिलिज डेट नजिकदै गर्दा उक्त फिल्मले पी जी सर्टिफिकेट प्राप्त गरेको छ  फिल्म हेरिसकेपछि सेन्सर बोर्डका सदस्यहरुले राम्रो प्रसंसा गरे भने बिग सिनेमामा गरियको बिशेष प्रदर्शनमा पनि दर्शक ले उत्साह जनक प्रतिक्रिया दिए l फिल्म कारखानाले दर्शक को मन जितनेमा निर्माण पक्ष बिश्वस्त रहेको छ l प्रेमकथामा आधारित सो फिल्ममा दुई लिड कलाकार…

Read More

प्रेम गीत -२ ले नेपाल अधिराज्यभर म्युजिक कन्सर्ट भव्य रुममा गर्ने

फिल्म प्रेम गीत -२ ले आफ्नो सम्पूर्ण पोस्ट प्रोडक्सनको काम सकेर अब पब्लिसिटीलाइ तिब्र रुपमा अगाडी बढाउने तयारीमा रहेको छ l गीत ,ट्रेलर सार्बजनिक भए यता दर्शक हरुको उत्साह जनक प्रतिक्रियाले निर्माण पक्षले फिल्म को प्रचार प्रसार लाइ भव्य रुममा प्रस्तुत गर्न लागेको हो l प्रेम गीत -२ ले केहि दिन पछि नेपाल अधिराज्य भरि…

Read More

फिल्म ‘कृ’ को फर्स्ट लुक्स सार्वजनिक, अनमोलको अनुहारमा क्रोध  र एक्शन

दर्शकहरुको बहु प्रतिक्षित ,सुवास इन्टरटेन्मेन्टको निर्माण र सुपर काजोल फिल्मसको एशोसियशनमा बनिरहेको फिल्म ‘कृ’ को फर्स्ट लुक्स सार्वजनिक गरिएको छ l लगभग डेढ वर्षपछि नायक अनमोल केसी ठूलो पर्दामा आउँदैछन् । हालैमा निर्माणपक्षले सार्वजनिक गरेको फिल्म ‘कृ’को पोस्टरमा अनमोललाई विल्कुलै फरक लुक्समा देख्न सकिन्छ । पोष्टरमा उनी सिक्स प्याक शरीर सहित देखिएका छन् ।  पोस्टरमा…

Read More

टोल टोल गल्लि गल्लिमा फिल्म सायद -२ को प्रमोशन

चलचित्र सायद -२ ले फिल्मको रिलिज डेट नजिकदै गर्दा प्रोमोशनलाइ तिब्र रुपमा अगाडी बढाएको छ l भर्खरै मात्र प्राप्त रिपोर्ट अनुसार फिल्मको प्रचार प्रसार टोलि अहिले काठमान्डूको टोल टोलमा ,गल्लि गल्लीमा र चोक चोकमा फिल्मको प्रचार प्रसार गर्दै हिडिरहेको छ l हातमा फिल्मको ब्रसर  लिएर सर्ब साधारण लाइ बाट्दै गरेको दृश्य हामि देख्न सक्छौ l…

Read More

बहुप्रतिक्षित चलचित्र ‘सायद २’ को दोस्रो अफिसियल ट्रेलर सार्बजनिक

दर्शकहरुको बहुप्रतिक्षित चलचित्र ‘सायद २’ को दोस्रो अफिसियल ट्रेलर सार्बजनिक भएको छ । निर्माण पक्षले पहिलो ट्रेलर र फिल्मका गीतहरुले पाएको लोकप्रियतालाई कायम राख्न दोस्रो ट्रेलर आउट गरिएको बताइएको छ । यो ट्रेलरले पनि दर्शकको मन जित्ने बिश्वास निर्माण टीमको रहेको छ ।चलचित्रको डायलक र गीत आम दर्शक को मुखमा झुन्डिन सफल भएको छ। ट्रेलर…

Read More

नर्वेको राष्ट्रिय समाचार पत्रमा नेपाली फिल्म बबीले स्थान पाउन सफल

मिलन चाम्स फिल्मको ब्यानरमा निर्माण हुन लागेको चलचित्र बबी को शुटिंग कार्य धमाधम नर्वेमा भैरहेको बेला नर्वेको राष्ट्रिय समाचार पत्रमा फिल्म बबीले स्थान पाएको छ l एउटा फुल पेज भरि बबी को बारेमा लेखिएको हामी देख्न सक्छौ l यस्तो खुशीको खबरले निर्माण पक्ष त खुशीनै हुने भयो तर सम्पूर्ण नेपालीको लागि भने यो एउटा गौरवको…

Read More

नेपाली फिल्मको प्रमोशन शैली बलिउड पद्दतिमा शुरु

नेपाली फिल्मको प्रमोशन पद्दतिले बलिउडको शैलीलाइ फलो गरेको पाइएको छ l चलचित्र कारखानाले आफ्नो प्रोमोशनलाइ तिब्र रुपमा अगाडी बढाई रहेको बेला फिल्म कारखानाले नेपाल आइडलमा ,कान्तिपुर टेलिभिजन को “ह्वाट द फ्लप” प्रोग्राममा गएर फिल्मको पब्लिसिटी गरेको छ l यसलाई बलिउड स्टाइल पनि भन्ने गरेको पाइन्छ । फिल्मका दुई लिड कलाकार सुशिल श्रेष्ठ र बर्षा सिवाकोटीको प्रेम…

Read More

 चलचित्र प्रेम गीत-२ को ट्रेलर ट्रेडीङ्ग नम्बर वानमा पर्न सफल

भर्खरै मात्र ट्रेलर रिलिज गरेको चलचित्र प्रेम गीत-२ ले नेपाली फिल्म बजारमा तहल्का मच्चाएको छ l चलचित्र प्रेम गीत-२ को ट्रेलर अहिले युट्युव च्यानेलमा ट्रेडीङ्ग नम्बर वानमा पर्न सफल भएको छ l चार दिनमा ट्रेलरले ५ लाख भन्दा बढी व्युअर्स कलेक्सन गरेको छ ,फिल्म अन्तराष्ट्रिय स्तरको भएको फिल्मको ट्रेलरबाट छर्लंग देखिन्छ l प्रेम गीत-२ को छायांकन…

Read More

प्रेम गीत-२ मा प्रदीप खड्कासंग लड्ने भिलेनको लुक्स थाई एक्टर टोनिजासंग मिल्ने र एक्सन पनि टोनिजा जस्तै

नेपाली चलचित्र जति उत्कृस्ट बन्दै गए त्यतिकै रुपमा प्रतिस्पर्दा पनि हावी हुदै गएको छ l बिदेशी चलचित्र भन्दा नेपालि चलचित्रले मार्केट पछिल्लो समय लिदै आएको तपाई हामि माझ प्रस्ट छ l अहिले नेपाली फिल्म बजारमा धेरै फिल्महरु निर्माण भएका छन् तर कुन मुभीले बजार तताउने हो त्यो भने आगामी दिनहरुमा हेर्न बाकि नै छ l…

Read More

प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक ट्रेलरमा दमदार प्रस्तुती

सोमवार राजधानीमा एक कार्यक्रमका बीच यस वर्षको प्रतिक्षित फिल्म ‘प्रेमगीत २’ को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले फिल्मका नायक प्रदीप खड्का उर्फ ‘प्रेम’ र अश्लेषा ठकुरी उर्फ ‘गीत’बीचको प्रेमकथा बोल्छ । गीतलाई पाउन प्रेमले गर्ने संघर्षलाई सार्वजनिक ट्रेलरमा देखाइएको छ । फिल्मको लोकेशन भने  छ  ।  ट्रेलर रिलिज कार्यक्रममा बोल्दै नायक प्रदीप खड्काले ‘प्रेमगीत…

Read More