
फिल्म अवार्डमा काफिया फिल्मसद्वारा वितरित मुभीहरुको बर्चस्व
यस वर्षको ‘नवौं डी सिने अवार्ड’ हेटौंडामा सम्पन्न भएको छ । बिहीवार हेटौंडाको ओम्याक्स सिनेमा हलमा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न चलचित्रले विभिन्न विधामा अवार्ड प्राप्त गरे यो बर्षको डी सिने अवार्डमा काफिया फिल्मद्वारा वितरण गरेको मुभीले धेरै विधामा अवार्ड हात पार्न सफल भएका छन् l काफिया फिल्मका संचालक गोबिन्द शाहीका अनुसार बक्स अफिस अवार्डबाट…