आर्यनका लागी शिल्पा गीत कि काहानी ? ‘लज्जा’को अर्को गीत रिलिज (भिडियो सहित)
कात्तिक ७ गते अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र लज्जाको अर्को र्शीष गीत रिलिज भएको छ । छविराज प्रोडक्सनको ब्यानरमा नवल नेपालको निर्देशनमा निर्माण भएको चलचित्र लज्जाको ‘तिमी गीत हौ कि काहानी हौ’ नामक गीत रिलिज भएको हो । गीतमा नायक आर्यन सिग्देल र नायिका शिल्पा पोखरेलको निकै चोखा माया प्रेमलाई देखाउन खोजेको छ । सार्वजनिक…