
सञ्चारकर्मी र गायकद्दारा ‘म्युजिक स्टेट स्टुडियो’ संचालनमा
आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दो ‘म्युजिक स्टेट स्टुडियो’ संचालनमा आएको हो ।पछिल्लो समयको बढ्दो आवश्यकतालाई देखेर राजधानी स्थित डिल्लीबजारमा नयाँ स्टुडियो संचालनमा आएको छ । गीतकारसंगै सञ्चारकर्मी समेत रहेका नरेश भट्टराई र गायक अनिल सिंहले संयुक्त रुपमा संचालनमा ल्याएको यस स्टुडियोलाई आज एक कार्यक्रम बीच गीतकार तथा बरिष्ठ पत्रकार शान्तिप्रिय, निर्देशक मिलन चाम्ससंगै गायक…