‘श्री ५ अम्बरे’मा रियाको कामुक नृत्य,रिलिज भयो ‘नाच्ने नचाउने’ (भिडियो सहित)
मंसिर ५ गतेबाट अलनेपाल रिलिजको तयारीमा रहेको चलचित्र श्री ५ अम्बरेको अर्को नयाँ अफिसियल गीत रिलिज भएको छ । ‘नाच्ने नचाउने सबैलाई मताउने’ नामक बोलको गीत आज चलचित्र युनिटले युटुब मार्फत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा रिया श्रेष्ठले कामुक नृत्य प्रस्तुत गरेकी छिन् । शिव विकले नृत्य निर्देशन गरेको गीतलाई बाबु बोगटीले संगीत दिएका हुन् । सरीता…