
पोखरा र बुटवलमा ‘प्रेमगीत २’को प्रिमियर शो सम्पन्न , शुक्रवारबाट फिल्म देशव्यापी रुपमा प्रदर्शनमा आउँदै
‘प्रेमगीत २’ यही शुक्रवारबाट फिल्म देशव्यापी प्रदर्शनमा आउँदैछ । वर्ष २०७२ को हिट फिल्म ‘प्रेमगीत’को सिक्वेल भएका कारण पनि यतिबेला ‘प्रेमगीत २’को प्रतिक्षा व्यापक भैरहेको छ । साउन १३ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको रिलिज अगाडि नै पोखरा र बुटवलमा प्रिमियर गरिएको छ । पोखरा घरेलु फिल्मका लागि दोस्रो ठूलो बजार हो भने…