‘धुन’को गीतमा निता र जीवनको रोमान्स (भिडियो सहित)
चैत ६ गते देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘धुन’को अफिसियल गीत रिलिज भएको छ । ‘केहि पल’ नामक बोलको गीतमा नायक जीवन लुईँटेल र नायिका निता ढुङ्गाना देखिएका छन् । गीतले एक अर्काको मायालाई देखाउन खोजेको छ । सार्वजनिक गीतमा लक्की सिटौलाको शब्द तथा संगीत, मिलन अमात्यको स्वर ,प्रदिप श्रेष्ठको कोरियोग्राफी रहेको छ । तारा…