
फिल्म ‘रुद्रप्रिया’को ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो सार्वजनिक
कात्तिक २ गते अर्थात्, लक्ष्मीपुजाको दिनलाई रिलिज कन्फर्म गरिएको फिल्म ‘रुद्रप्रिया’को पहिलो गीत रिलिज भएको छ । निर्माण पक्षले फिल्ममा समाबेश लोक लयको ‘मेरो माया छ भने’ बोलको गीतको भिडियो बुधवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा राजनराज सिवाकोटीको संगीत छ भने स्वर संगीतकार सिवाकोटी र गायिका मेलिना राईको छ । यस्तै, गीतमा गायक तथा…