
रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’लाइ डिसहोममा प्रदर्शन गर्ने तयारीमा
बितेको केहि सातादेखी दुई नेपाली चलचित्रहरु सिनेमा हल र टेलिभिजन सेवा प्रदायक कम्पनी डिसहोममा एकैसाथ प्रदर्शन भईरहेको छ । ‘घूम २’ र ‘मेरो पैसा खोई’ रिलिज गरिसकेको डिसहोमले अब रेखा थापाको चलचित्र ‘रुद्रप्रिया’ पनि प्रदर्शन गर्ने तयारीमा छ । डिसहोमले हलसँगै कार्तिक २ गते नै चलचित्र डिसहोममा प्रसारण हुने भनी प्रचारप्रसार गरिरहेको छ । टेलिभिजन…