Sun. May 5th, 2024

फिल्म छक्का पन्जा ४ आगामी बर्षको दशैंमा प्रदर्शन आउने भएको छ । फिल्म २०७७सालको फूलपातीबाट प्रदर्शनमा आउने छ ।

फिल्ममा दिपक राज गिरी लेखक, कलाकार र निर्माताको रुपमा रहने छन् भने अन्य टिमको सहभागितामा नै फिल्म बन्ने छ । सिरिज भन्दा पनि सिक्वेलको रुपमा फिल्म आउने तयारि गरिरहेको फिल्म लेखनको काम अहिले चलिरहेको छ। फिल्म दिपा श्री निरौलाले निर्देशन गर्ने छिन् भने कलाकार दिपकको साथ केदार घिमिरे, जीतु नेपाल रहने छन् । फिल्म जीजीए ग्रुप र रिच इन्टरटेनमेन्टले काठमाडौंमा वितरण गर्ने छ।

merofilm.com

Leave a Reply

%d bloggers like this: