Sat. May 4th, 2024

समसामयिक बिषयमा निर्माण भएको फिल्म ‘घामड शेरे’ को ट्रेलर सार्वजनिक भएको छ । यहि फिल्म मार्फत स्वस्तिमा खड्का र निश्चल खड्काले एक साथ फिल्ममा काम गरेका छन् ।  तर उनीहरु श्रीमान श्रीमती नभएर साली भेना भएर अभिनय गरेका छन् । ३५ दिनको छायांकन सुर्खेत आसपास गरेर निर्माण टिमले बाकी छायांकन काठमाण्डौमा गरेको छ । हेमराज बिसीको निर्देशन रहेको फिल्ममा निश्चल स्वस्तिमाको साथमा लोकेन्द्र लेखक, सुष्मा निरौला लगायत कलाकार रहेका छन् । फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहेको छ । फिल्म कार्तिक ८बाट प्रदर्शनमा आउने छ ।

 

merofilm.com

Leave a Reply

%d bloggers like this: