Sun. May 5th, 2024

नायक आर्यन सिग्देल पाँचौ वर्षगाठमा बाबु बनेका छन् । उनलाई पुत्र लाभ भएको हो ।
सन् २०१४ मा सपना भण्डारीसँग वैवाहिक जिवनमा बाँधिएका आर्यन र सपनाको पहिलो सन्तान स्वरुप शुक्रबार करिब १२ बजे छोराको जन्म भएको हो । काठमाण्डौको चिरायु अस्पतालमा जन्मिएको बच्चा र आमा दुबैको अवस्था सामान्य रहेको छ । यस अघि गर्भवती सपनासंगको आर्यनको तस्विर भाइरल भएको थियो ।

Leave a Reply

%d bloggers like this: