Tue. May 14th, 2024

काठमाडौं । नायक अनमोल केसी र नव–नायिका सुहाना थापाको अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’को टिजर रिलिज भएको छ । टिजरमा अनमोल र सुहानाको केमेस्ट्रीलाई देखाइएको छ ।चलचित्रमा अभिनेत्री तथा निर्देशक झरना थापाको निर्देशन रहेको छ ।
सुहाना झरना थापाको छोरी हुन् ।
चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिंहको कोरियोग्राफी रहेको छ चलचित्र नयाँ बर्ष २०७६ को अवसर पारेर चैत्र २९ गते रिलिज हुने बताइएको छ । सुहाना इन्टरटेनमेन्टको प्रस्तुती रहेको चलचित्रमा संजय लामाको छायाँकन रहेको छ । चलचित्रमा फिल्ममा आशिष अविरल, कल्याण सिंह र प्रतिक पौडेलको संगीत रहेको छ । चलचित्रमा कविराज गहतराज, रामजी लामिछाने, राहुल शाह, प्रविण सिंहको कोरियोग्राफी रहेको छ ।

Leave a Reply

%d bloggers like this: