Mon. May 6th, 2024

काठमाडाैं ।
बलिउड चलचित्र ‘लैला मज्नु’को ट्रेलर सार्वजनिक भएको छ । अमर प्रेमकहानी ‘लैला मज्नु’को कथामा निर्माण भएको चलचित्रलाई आधुनिक संस्करणमा प्रस्तुत गरिएको छ । साजिद अलिको निर्देशनमा बनेको यो चलचित्रबाट बलिउडमा तृप्तिडिमरी र अविनाश तिवारी डेव्यु गर्दैछन् । यी दुईले चलचित्रमा लैला मज्नुको भूमिका निर्भाह गरेका छन् । चलचित्रलाई इम्तियाज अलि र एकता कपूरले संयुक्तरुपमा निर्माण गरेका हुन् ।

 

Leave a Reply

%d bloggers like this: