Mon. May 6th, 2024

बलिउडकी हट मोडल पुनम पाण्डे नेपालकाे काठमाडौंको दरबारमार्गस्थित डिजाबु क्लबमा अाउने भएकि छिन्।
उनले ट्वीटरमा सन्देश लेख्दै ‘नखरावाला फिफा’ काठमाडौंमा मनाउने उल्लेख गरेकी छन्। ‘के मेरो फिफा फाइनलको चाहना पुरा हुन्छ ?’ भन्दै उनले अफिसियल ट्वीटरमा नेपाल आउने जानकारी दिएकी छन्।
हट मोडलको रूपमा भारत लगायतका देशमा परिचित पाण्डे बेला बेलामा नग्नता प्रदर्शन गर्दै विवादमा समेत आउने गरेकी छिन्।डिजाबुमा उनी आउने भएपछि अहिले फुटबल फाइनलका लागि क्लवमा अग्रीम सहभागीताको लागि दर्शकको माग हुन थालेको छ।

Leave a Reply

%d bloggers like this: