Sat. May 18th, 2024

मनोरंजनसंसार डटकम
houseful-3
समिक्षकले हाउसफुलको बारेमा जे जति नराम्रोबताए पनि दर्शकहरुले यस फिल्मलाई निकै मन पराएका छन् । हिजोबाट रिलिज भएको फिल्मको नायकको भुमिकामा अक्षय कुमार, रितेश देशमुख, अभिषेक बचन अभिनय गरेका छन् भने ज्यक्लिन फिनान्डेज, इशा गुप्ता र नरगिज पाख्री लगाएतका कलाकारको अभिनय रहेको छ । यस फिल्मले पहिलो दिनमा नै १५।५ करोडको धमाकेदार कमाई गरेर दोश्रो ओपनिङ् फिल्म बनेको छ । यस फिल्मको पहिलो कमाई देखेर अन्दाजा लगाइएको छ कि यो हप्तासम्म मा यो सुपर हिट फिल बन्नेछ । समिक्षकहरुले बताए अनुशार यस फिल्म हेर्नको लागि आफ्नो दिमाग घरमा नै छोडेर जानु होला नत्र रुन मन लाग्नेछ ।

%d bloggers like this: