Sat. May 4th, 2024

मनोरंजनसंसार डटकम
‘क्वान्टिको’, ‘बेवाच’ जस्ता हलिउड प्रोजेक्टमा जोडिइसकेकी प्रियंका चोपडाले जेम्स बोन्ड फिल्ममा पनि आफ्नो नजर रहेको संकेत गरेकी छन्।
Priyanka-Chopra
एक अन्तरवार्तामा ‘आगामी बोन्ड फिल्ममा बोन्ड गर्ल बन्ने इच्छा छ?’ भन्ने प्रश्नको उत्तर दिने क्रममा उनले बोन्ड फिल्म पनि उनको रोजाइमा रहेको बताएकी हुन्। उनले भनि, ‘ त्यो मलाई सधै छ। तर म बोन्ड बन्न चाहन्छु।’

%d bloggers like this: