“गाजलु” को मल्टीप्लेक्समा आक्रामक बूकिंग

मनोरंजनसंसार डटकम भोलि अर्थात् जेठ २८ शुक्रबार पारेर देशभरका हलहरुबाट एकैसाथ प्रदर्शनमा आउन लागेको चलचित्र “गाजलु” को अहिले नेपाली बजारमा सर्वाधिक डिमान्ड रहेको छ | नेपाली बजारमा हिन्दी चलचित्रले मात्र अग्रिम बूकिंग गर्ने रेकर्ड र प्रथालाई “गाजलु” ले तोडेको छ | अहिले नेपालको सम्पूर्ण मल्टीप्लेक्स हलहरुमा धेरै नै हाई रुपमा “गाजलु” को डिमान्ड रहेको पाइएको…

Read More

“गाजलु” को चौतर्फी चर्चा परिचर्चा

मनोरंजनसंसार डटकम अहिले प्रदर्शन मिति नजिकिदै गर्दा नेपाली बजारमा चलचित्र “गाजलु” को निकै नै चर्चा परिचर्चा भैरहेको पाइएको छ | अहिलेको यो समयमा सानो सानो गल्लि देखि ठुला ठुला ठाउहरुमा देश भित्र मात्र नभएर बाहिर समेत चलचित्र “गाजलु” को चर्चा हुने गरेको छ | प्राय जसो सबै नेपालीको मुखमा नाम छ त मात्र “गाजलु” |…

Read More

“गाजलु” को नया गीत सार्वजनिक

मनोरंजनसंसार डटकम निर्माता रोहित अधिकारीको चलचित्र “गाजलु” को नया गीत सार्वजनिक भएको छ | “रंग रंगा” बोलको यस गीतमा सिवानी मोक्तानले आफ्नो स्वर दिएकी छिन् | चलचित्रलाई हेम राज बिसीले निर्देशन गरेका छन् | अहिले नेपाली चलचित्र बजारमा “गाजलु” को निकै नै धेरै चर्चा रहेको छ | यस्तै चर्चा बटुली रहेको बेलामा दर्शकहरुको लागि “गाजलु”…

Read More

‘गाजलु’ को प्रिमियर शो लण्डनमा सम्पन्न

मनोरंजनसंसार डटकम यो बर्षको सर्बाधिक बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को बेलायतको राजधानी लण्डनमा प्रिमियर शो आयोजना गरिएको छ ।चलचित्रको प्रिमियरको लागि निर्माता रोहित अधिकारी, नायिका श्रृष्टी श्रेष्ठ र कलाकार प्रशान्त ताम्राकार बेलायत पुगेका थिए । पछिल्लो समयका स्टार नायक अनमोल केसीको अभिनय रहेको ‘गाजलु’ लण्डनमा दर्शकले मन पराएका छन् । चलचित्रको प्रिमियर शोबाट पाएको प्रतिक्रियाले आफू अत्यन्त…

Read More

निर्माता अधिकारी लागे “गाजलु” लिएर लण्डन

पहिलो वर्ल्ड प्रिमियरमा सहभागी हुन ‘गाजलु’ निर्माता रोहित अधिकारी लण्डन पुगेका छन् । मे २९ अर्थात आईतवार लण्डनमा हुने रेड कार्पेट प्रिमियरमा डेब्यू अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँगै निर्माता अधिकारी सहभागी हुनेछन् । निर्माता अधिकारी र कलाकार, मोडल तथा लण्डन प्रिमियरको चाँजोपाँजो मिलाएका प्रशान्त ताम्राकार शुक्रबार साँझ त्रिभुवन विमानस्थलबाट लण्डनको लागी उडेका थिए…

Read More

हेमराज बिसीको तेस्रो कोसेली “गाजलु”

“होस्टेल” र “जेरी” जस्ता सुपरहिट चलचित्र निर्देशन गरिसकेका युवा निर्देशक हेमराज बिसीले आफ्नो तेस्रो प्रस्तुति “गाजलु” दर्शक माझ लिएर आउदै छन् |इंडियामा चलचित्र निर्माण सम्बन्धि कोर्स गरेका उनले निकै कम समयमा धेरै नै मेहेनत गरेर आज निकै चर्चित निर्देशकका रुपमा आफुलाई स्थापित गर्न सफल भएका छन् | अहिले उनको तेस्रो चलचित्र “गाजलु” को निकै नै…

Read More

‘गांजलु’ सृष्टिलाई तिमी आयौ भन्दैछन अनमोल

अनमोल केसी स्टारर् बिग प्रोजेक्ट ‘गांजलु’को गीत रिलिज गरिएको छ । गीतमा अनमोलसँगै पुर्व मिस नेपाल सृष्टि श्रेष्ठ फिचरिङ छन । उनीहरुलाई अनस्कृन रोमान्समा निकै सुहाएको छ । तिमी आयौ बोलको रोमान्टिक गीतमा हर्कलश बस्नेतको स्वर संगीत रहेको छ । हरेक फिल्म हिट दिएका अनमोलको अभिनय भएकैले फिल्म निकै प्रतिक्षित बनिसकेको छ । फिल्मको सार्वजनिक…

Read More