कास्कीकोटबाट ‘पुजार सार्की’को छायांकन सुरु

काठमाडौं / निर्देशक दिनेश राउतको निर्देशनमा निर्माण हुने चलचित्र ‘पुजार सार्की’को शुभमुहूर्तसँगै छायांकन सुरु गरिएको । यो चलचित्रमा तीन स्टार अभिनेता आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ काम गर्न लागेका छन् । मंगलवार कास्कीकोटमा शुभमुहूर्त गर्दै चलचित्रको छायांकन सुरु गरिएको हो । आइतबार फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै कास्कीकोट गाउँ पुगेको थियो । चलचित्रको…

Read More

‘मोदीबेनी’को छायांकन सुरु, मुख्य अभिनेत्रीमा वर्षा

काठमाडौं / मंगलवार कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त गरिएको छ । मुहूर्तसँगै चलचित्रको टिम छायांकनमा निस्किएको छ । चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले मुख्य भूमिकामा अभिनय गर्ने भएकी छन् । अभिनेत्री सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले डेव्यु अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिइन् । चलचित्रको टिम र स्क्रिप्ट…

Read More

सलोनको ‘युओजी’बाट कमब्याक गर्दै सलिनमान

काठमाडौं / अभिनेता सलिनमान बनियाँले चलचित्र ‘यात्रा : अ म्युजिक भ्लग’ रिलिजको करिब ५ वर्षपछि ठुलो पर्दामा कमब्याक गर्ने भएका छन् । मंगलबार सलिनको मुख्य भुमिका रहने चलचित्र युओजी (युनिभर्सिटी अफ गुन्डाज्) को थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो । चलचित्रको सार्वजनिक थिम पोस्टरमा अभिनेता सलिन र सलोनलाई एक्सन मुडमा देख्न सकिन्छ ।…

Read More

‘पिताम्बर’को निर्माण घोषणा, प्रदीप र आँचलको जोडी बाँधिने

काठमाडौं / कृषा चौलागाईको निर्देशनमा निर्माण हुने चलचित्र ‘पिताम्बर’को औपचारिक निर्माण घोषणा गरिएको छ । सोमबार एक थिम पोस्टर सार्वजनिक गर्दै चलचित्रको निर्माण घोषणा गरिएको हो । निर्मात्री तथा निर्देशक कृषाको ‘ऐंचो पैंचो’ पश्चात दोस्रो निर्देशकिय चलचित्र हो । चलचित्रमा कलाकारको लाइनअप बलियो बनेको छ । माघ अन्तिमबाट छायांकन सुरु हुन लागेको चलचित्रमा प्रदीप खड्का,…

Read More

दयाहाङ र दीया स्टारर ‘दयारानी’को ट्रेलर सार्वजनिक

काठमाडौं / अभिनेता दयाहाङ राई र अभिनेत्री दीया पुन स्टारर चलचित्र ‘दयारानी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरले चलचित्र पारिवारिक कथामा आधारित रहेको देखाएको हो । झण्डै २ मिनेट ३५ सेकेण्ड लामो ट्रेलरमा दयाहाङले आफू बाबु बन्न नसक्ने तथ्य लुकाएपछि उनकी श्रीमती र परिवारले उनको दोश्रो विवाह गर्ने कुरा गरेपछिको उत्पन्न परिस्थितिलाई ट्रेलरमा प्रस्तुत…

Read More

‘दुःखी आत्मा’को मुख्य भुमिकामा आँचल शर्मा अनुबन्धित

काठमाडौं / लेखक तथा निर्देशक दीपेन्द्र लामाको निर्देशनमा निर्माण हुने चलचित्र ‘दुःखी आत्मा’को मुख्य भुमिकामा अभिनेत्री आँचल शर्मा अनुबन्धित भएकी छन् । निर्माण कम्पनि क्लक वर्क क्रियसनले चलचित्रको मुख्य अभिनेत्रीमा सोमबार आँचल शर्मासँग लिखित सम्झौता गरिएको हो । कथाको डिमाण्ड अनुसार आँचललाई लिइएको निर्देशक लामाले बताएका छन् । अभिनेता दयाहाङ राई यसअघिनै अनुबन्धित् भइसकेको चलचित्रको…

Read More

‘नमेटिने घाउ’को औपचारिक घोषणा, प्रधानमन्त्री बन्दै केपी ओली

काठमाडौं / एसिड आक्रमण घटनाको कथामा निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को औपचारिक घोषणा गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच निर्देशक तथा निर्माता रमित ढुंगानाले चलचित्रको बारेमा जानकारी दिएका हुन् । चलचित्रको निर्माण घोषणा कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रुपमा उपस्थित भएका थिए । यो चलचित्रमा ओलीले प्रधानमन्त्रीको…

Read More

सौगात र नाजिरको ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक

काठमाडौं / आगामी फागुन १८ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘अगस्त्य : च्याप्टर १’को टिजर सार्वजनिक गरिएको छ । आइतबार राजधानीको एक हलमा आयोजित कार्यक्रमका बीच निर्माण टिमले चलचित्रको अफिसियल टिजर रिलिज गरेको हो । चलचित्रको सार्वजनिक १ मिले ५६ सेकेण्ड लामा टिजरमा महत्वपूर्ण दृश्यलाई समेटेर तयार पारिएको छ । चलचित्रको टिजर रिलिज कार्यक्रममा निर्देशक सौरभ…

Read More

उपेन्द्र सुब्बा निर्देशित ‘मनसरा’को ६५ प्रतिशत सुटिङ्ग सकियो

काठमाडौं / दयाहाङ राई तथा मिरुना मगर स्टारर चलचित्र ‘मनसरा’को ६५ प्रतिशत छायांकन सकिएको छ । बिगत २० दिनदेखि चलचित्रको ललितपुर नख्खीपोट आसपासमा धमाधम छायांकन चलिरहेको छ । अभिनेता दयाहाङ ‘भूठान’को छायांकनका लागि हाल अमेरिका पुगिसकेका छन् । उनी अमेरिकाबाट पुगेको भएपनि हाल ‘मनसरा’मा मिरुना, मेनुका प्रधान तथा प्रविण खतिवडाका दृश्यहरुको छायांकन धमाधम चलिरहेको छ…

Read More

धरानका मेयर हर्क साम्पाङको ‘खजुरे ब्रो’मा अभिनय

काठमाडौं / धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईको अभिनय चलचित्रमा देख्न पाइने भएको छ । चलचित्र ‘खजुरे ब्रो’मा उनले अभिनय गरेका छन् । शनिबार उनको झण्डै एक मिनेट लामो दृश्यको छायांकन गरिएको छ । चलचित्रमा साम्पाङ धरानकै मेयरको भूमिकामा देखिनेछन् । धरानको एक पात्रमा आधारित भएर चलचित्र बनेकाले उनलाई अभिनय गराइएको हो । कार्यकारी निर्माता…

Read More
Back To Top