Sat. May 18th, 2024

Month: March 2023

आशिफको पहिलो एकदिवसीय शतक, ओडिआईमा १००० रन पुरा

काठमाडाैँ । आशिफ शेखले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज जारी आईसिसी विश्वकप क्रिकेट लिग २ अन्तर्गतको खेलमा पपुवा न्यूगिनीविरुद्ध उनले शतक…

तेश्रो हप्तामा पनि उत्तिकै छ ‘फुलबारी’को क्रेज, पाएका शो सबै हाउसफुल

काठमाडाैँ। नेपाली पारिवारिक कथामा आधारित चलचित्र ‘फुलबारी’ले नेपालका फिल्महरूमा दर्शकहरूको व्यापक चहलपहल बढाएको छ। नेपाली  फिल्मका दर्शकहरू घट्दै गइरहेको सन्दर्भमा कथा र अभिनयको राम्रो संयोजन हुँदा नेपाली फिल्मले पनि दर्शकहरूको…

अभिनेत्री अधिकारीको मुद्दामा सम्पतिको फाँटबारी देखाउन आदेश

काठमाडाैँ । काठमाडौँ जिल्ला अदालतले अभिनेत्री निशा अधिकारीले पति क्रिकेटर शरद भेषवाकरविरुद्ध दिएको अंशबन्डाको मुद्दामा सम्पत्ति फाँटबारी माग गर्न आदेश दिएको छ । न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले आज सम्पत्ति फाँटबारी माग…

आज फागु पूर्णिमा, काठमाडाैँ सहित पहाडी जिल्लामा मनाइँदै

काठमाडाैँ । आज फागुन पुर्णिमा । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा…

सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा

मोरङ। लामो समयदेखि बन्द अवस्थामा रहेको विराट चोकको सुकुना चलचित्र मन्दिर पुनःसञ्चालनमा आएको छ । बिराट सिने नामबाट उक्त हल सञ्चालनमा आएको हो । सो हलमा नेपाली फिल्म छक्का ‘पञ्जा…

सितापाइलामा सञ्चालनमा आयो सिके सिनेमाज्

काठमाडाैँ। सितापाइलास्थित अनुपम् मलमा सिके सिनेमाज् हिजोदेखि सञ्चालनमा आएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले एक कार्यक्रमका बीच सो हलको शुभारम्भ गरे । नरेन्द्र महर्जन सञ्चालक रहेको हलमा…

फ्राइडे रिलिजः हलमा ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’

काठमाडाैँ। नेपाली हलमा आज (शुक्रबार) बाट दुई नेपाली चलचित्र एक साथ प्रदर्शनमा आएका छन् । चलचित्र ‘छक्का पञ्जा ४’ र ‘छड्के २.०’ एकसाथ प्रदर्शनमा आएका हुन् । दीपकराज गिरीसहित दीपाश्री निरौला…

सन्दीप लामिछाने युएई प्रस्थान

काठमाडाैँ। नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने आइसिसी विश्वकप क्रिकेट लिग–२ खेल्न आज युएई प्रस्थान गरेका छन् । नेपाली टोलीका सदस्य श्याम (मौसम) ढकालको स्थानमा सन्दीपलाई युएई पठाएको नेपाल क्रिकेट…