सुआरेज हिरो बन्दा एट्लेटिको मड्रिडले जित्यो ला लिगा

एजेन्सी । स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । निर्णायक मानिएको यस सिजनको अन्तिम खेलमा एथलेटिकोले रियल भाल्लाडोलिडलाई २–१ ले हरायो । यही समय अर्को खेलमा रियल म्याड्रिडले भिल्लारियललाई २–१ ले हराएपनि एथलेटिकोलाई च्याम्पियन बन्नबाट रोक्न सकेन । एथलेटिकोले ३८ खेलबाट ८६ अंक बटुल्यो भने दोस्रो स्थानको रियल म्याड्रिडले ८४ अंक बटुल्यो ।…

Read More

२-२ वर्षमा विश्वकप फुटबल आयोजना गर्न फिफा सकारात्मक, थाल्यो अध्ययन

एजेन्सी । फुटबलको सर्वोच्च नियामक संस्था फिफाले विश्वकप फुटबलको ढाँचामा परिवर्तनको तयारी थालेको छ । फिफाले अहिले प्रत्येक चार वर्षमा हुने विश्वकप फुटबलको ढाँचामा परिवर्तन गर्दै प्रत्येक २ वर्षमा सञ्चालन गर्नेबारे तयारी सुरू गरेको छ । फिफाको वार्षिक अधिवेशनमा साउदी अरेबियन फुटबल एसोसियसनले प्रत्येक २ वर्षमा विश्वकप फुटबल आयोजना गर्ने प्रस्ताव पठाएको हो । यसमा…

Read More

सित्तैमा हेर्न पाइने भयो ‘डमरुको डण्डिवियो’

काठमाडाैँ । स्व.निर्देशक छेतेन गुरुङ्ग निर्देशित फिल्म ‘डमरुको डण्डिवियो’ अव सबैले सित्तैमा सिनेमा घरमा हेर्न पाउने भएका छन् । निषेधाज्ञामा घरमा बसेका दर्शकलाई मनारेञ्जनका साथै समय कटाउन सजिलो होस् भनेर फिल्म सिनेमा घर एपमा सित्तैमा हेर्न पाउने निर्माण पक्षले जनाएको छ । फिल्ममा अभिनेता खगेन्द्र लामिछाने ,मेनुका प्रधान लगायत कलाकारको मुख्य भुमिका रहेको छ । केहि…

Read More

ओटिटि मै रिलिज हुने भयो अर्जुन कपुर र ज्याकलिन फर्नाडीजको ‘भुत पुलिस’

एजेन्सी । हालै सलमान खान अभिनित ‘राधे’ विभिन्न डिजिटल प्लेटफर्मबाट रिलिज भयो । यहि भिडमा अभिनेता सैफ अलि खान, अर्जुन कपुर र ज्याकलिन फर्नाडीज अभिनित हरर कमेडी फिल्म ‘भुत पुलिस’ ओटिटि प्लेटफर्म मार्फत रिलिज हुने भएको छ । हलमा रिलिज गर्ने भनिएको फिल्म अव ओटिटि मार्फत रिलिज गर्ने निर्माण पक्षको तयारी रहेको छ । फिल्मका निर्माता…

Read More

हलिउड अभिनेता पल मुनीको मृत्यु

एजेन्सी । हलिउड अभिनेता, कमेडियन तथा लेखक पल मुनीको निधन भएको छ । ७९ वर्षका मुनीको क्यालिफोर्नियामा हृदयघातको कारण निधन भएको हो । मुनीका एजेन्ट हेलेन शोले उनको निधनको पुष्टि गरेका छन् । ‘सानदार अभिनेता तथा प्रतिभाशाली कमेडियनको हृदयघातको कारण निधन भएको छ’ हेलेन शोले भनेको छ । मुनीका परिवारले पनि ट्वीट मार्फत मृत्युको पुष्टि…

Read More

कोरोना संक्रमणबाट फिल्म सम्पादक अभिषेक पाैडेलको मृत्यु

काठमाडाैँ । नेपाली चलचित्र सम्पादक अभिषेक पाैडेलको मृत्यु भएको छ । कोरोना भाइरसका कारण सम्पादक पाैडेलको मृत्यु भएको निर्देशक मनोज श्रेष्ठले जानकारी दिएका छन् । सम्पादक पाैडेलको २ वटै मृगाैलाले काम गर्न छोडेपछि केही समयअघि प्रत्यारोपण गराएका थिए । उनले विधवा, डि कम्पनी, बिस्पोट, रिया, दिलमा सजाए तिमीलाई, खै को कसको लगायत दर्जन बढी फिल्म…

Read More

६ वर्षपछि राष्ट्रिय टोलीका लागि खेल्दै करिम बेन्जेमा

एजेन्सी । स्पेनिस क्लब रियल मड्रिडबाट व्यवसायिक फुटबल खेलिरहेका स्ट्राइकर करिम बेन्जेमा फ्रान्सको राष्ट्रिय टोलीमा समेटिएका छन् । फ्रान्सले मंगलबार सार्वजनिक गरेको युरोपियन च्याम्पियन्सिप खेल्ने २६ जनाको सुचीमा बेन्जेमाको नाम पनि समेटिएको हो । बेन्जेमाले २०१५ देखि फ्रान्सबाट खेल्न पाएका छैनन् । उनी फ्रान्सका पूर्व सहकर्मीलाई ब्ल्याकमेल गरेको आरोप लागेपछि निलम्बनमा परेका थिए । यद्यपी,…

Read More

अस्पतालबाट डिस्चार्ज भए हास्यकलाकार रवि डंगोल

काठमाडाैँ । हास्यकलाकार रवि डंगोल (का बेमान) अस्पतालबाट डिस्चार्ज भएका छन् । कोरोना संक्रमण भएपछि स्वास्थ्यअवस्था बिग्रिएर अपताल भर्ना भएका रवि आइतबार घर फर्किएका हुन् । कोरोना संक्रमणले जटिल रूप लिएपछि रवि ललितपुरको निदान अस्पतालमा भर्ना भएका छन् । उक्त अस्पतालमा ९ दिनको उपचारपछि घर फर्किएको उनले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । ‘धेरै दिनदेखि…

Read More

७३ देशका सुन्दरीलाई पछि पार्दै मेक्सिकोकी आन्द्रिया बनिन् ६९औँ मिस युनिभर्स

एजेन्सी । मेक्सिकोकी आन्द्रिया मेजाले मिस युनिभर्सको ताज लगाएकी छिन् । आज बिहान भएको समारोहमा मेजा ६९औँ मिस युनिभर्सको ताज लगाउन सफल भएकी हुन् । उक्त प्रतियोगिता अमेरिकाको फ्लोरिडास्थित सेमिनल हार्ड रक हलिउड होटलमा भएको थियो । विश्वभरका दर्शकहरूले अनलाइनमार्फत उक्त प्रतियोगिता प्रत्यक्ष रूपमा हेरेका थिए । मेजाले दक्षिण अफ्रिकाकी जोजोबिनि तुन्जिलाई पछि पार्दै मिस…

Read More

कोरोनासँग लड्न रजनीकान्तद्वारा एक करोड सहयोग

एजेन्सी । कोरोनासँग लड्न अभिनेता रजनीकान्तले एक करोड दिएका छन् । उनले तमिलनाडूका मुख्यमन्त्री राहत कोषमा उक्त रकम सहयोग दिएका हुन् । यसको अलवा उनकी छोरी सौन्दर्याले पनि पति विशगन वानागामुदीसँग मिलेर एक करोड दान दिएकी छन् । जसको जानकारी सामाजिक संजाल मार्फत सौन्दर्याले दिएकी छन् । सौन्दर्यले सामाजिक संजालमा लेखेकी छन् ‘मेरो ससुरा, श्री एसएस…

Read More