Mon. Apr 29th, 2024

Month: September 2019

“रातो टिका निधारमा”का पोस्टरहरू

फिल्म “रातो टिका निधारमा” को अफिसियल पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक अंकित शर्माको साथै रविन्द्र झा, नीता ढुंगाना, खुस्बु…

‘सेल्फी किङ’ को मुहूर्त

विपिन कार्की स्टारर फिल्म ‘सेल्फी किङ’ को छायांकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभ मुहूर्त गर्दै फिल्मको छायांकन सुरु गरिएको छ । आइतबार राजधानीमा एक कार्यक्रमका…

‘पोइ पर्यो काले’को ‘मायाको चिनो’ सार्वजनिक

आगामी कात्तिक ८ गतेबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको फिल्म ‘पोइ पर्यो काले’को नयाँ गीत सार्वजजनिक भएको छ । नृपेश उप्रेतीको शब्द तथा अर्जुन पोखरेलको संगीत÷एरेञ्जमा गीतलाई रामचन्द्र काफ्ले र अञ्जु…

व्यक्तिको स्वतन्त्रता हनन गर्ने खालका घृणित कार्यको मुल्यांकन जनताले गर्नेछन्

काफिया फिल्मस् प्रा.लि.ले जबरजस्ति शक्तिको प्रयोग गर्दै व्यक्तिको स्वतन्त्रतामा आँच आउने जस्ता कार्यहरूको निन्दा गरेको छ । नेपाली फिल्मका निर्माता, वितरक तथा काफिया फिल्मस्का संस्थापक गोविन्द शाहीलाई “लिलिबिलि“को विषयमा नियतबस…

‘शिवा–दि लिडर’ को ट्रेलर सार्वजनिक

फिल्म ‘शिवा–दि लिडर’ को ट्रेलर सार्वजनीक भएको छ । अभिनेता ज्याक श्रेष्ठ (राजु) ले निर्माण गरेको फिल्मको मंगलबार राजधानीमा प्रेसमिट गर्दै फस्र्टलुक पोस्टरसँगै ट्रेलर सार्वजनिक गरिएको हो । मंसिर २७…

चितवनमा ‘स्कुल आइडल २०१९’ सम्पन्न

रत्ननगर कलामन्दिरको प्रस्तुतीमा ‘स्कुल आइडल २०१९’ सम्पन्न भएको छ । कार्यक्रममा चलचित्र निर्माता-निर्देशक तथा समाजसेवी महा निर्णायक दीपक खाँडको उपस्थितीमा सम्पन्न कार्यक्रमको फाइनलमा २४ जना विद्यार्थीहरु पुगेका थिए । कार्यक्रमको…

यस्तो छ ‘रातो टिका निधारमा’ सार्वजनिक

फिल्म ‘रातो टिका निधारमा’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका मुख्य कलाकार अंकित शर्मा विदेश पठाउने मेनपावरको एजेन्टको रुपमा देखिएका छन् । फिल्मले गाउँको कथा बोलेको अनुमान गर्न सकिन्छ…

शुरु भयो ‘म यस्तो गीत गाउँछु २’ को छायाकंन

फिल्म ‘म यस्तो गीत गाउँछु’ को सिक्वेलक फिल्म ‘म यस्तो गीत गाउँछु २’ को छायाकंन शुरु गरिएको छ । निर्माण टिमले बुढानिलकण्ठस्थित मिराकी रिशोर्टबाट छायाकंन सुरु गरेको हो । ४०…

सिन्डी बज्राचार्यलाई मिस टिन नेपाल २०१९ को ताज

जेसिसको प्रस्तुति राईटपाथ ‘मिस टिन नेपाल २०१९’को ताज सिन्डी बज्राचार्यले जित्न सफल भएकी छिन् । शुक्रबार प्रज्ञाभवनमा आयोजित फाइनल प्रतियोगितामा २१ प्रतिष्पर्धीलाई उछिन्दै सिन्डीले २०१९ को मिस टिन नेपालको उपाधि…

‘पोई पर्यो काले’को फस्टलुक सार्वजनिक

फिल्म पोई पर्यो काले’ फस्टलुक पोष्टर सार्वजनिक भएको छ । फिल्मको फस्टलुकमा सौगात मल्ल, आकाश श्रेष्ठ पूजा शर्मा श्रृष्टी श्रेष्ठ र सोहित मानन्धर छन् । फिल्मको फस्टलुक हेर्दा यो पारिवारिक…