
अमेरीकामा पनि ”काेहलपुर एक्सप्रेस”
काठमाडाैं । ५ बैशाख – अभिनेत्री केकी अधिकारीको निर्माण र अभिनयमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’ नेपालसँगै अमेरिकामा पनि प्रदर्शन हुने भएको छ । नेपालमा वैशाख १४ गतेबाट प्रदर्शन हुने चलचित्र सोही मितिमा अर्थात् अप्रिल २७ मा अमेरिकामा पनि प्रदर्शन हुने भएको हो । प्लानेट थ्री फिल्म्स, कोसेली इभेन्ट्स, नेप्सिन र फ्युजन इन्टरनेसनलले चलचित्रलाई अमेरिका…