
घाइते माेहमद सलाह तीन हप्तामा रिकभर हुन सक्ने
काठमाडाैं । चोटग्रस्त लिभरपुलका मोहम्मद सालाह तीन सातापछि मैदान फर्कने अपेक्षा गरिएको छ । तीन सातामा उनको पुनरागमन हुन सक्ने इजिप्ट फुटबल संघले जनाएको छ । शनिबार रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग फाइनल खेलको दौरान रियलका सर्जियो रामोस ट्याकलबाट लडेर सालाहको काँधमा चोट लागेको थियो । सो खेलमा लिभरपुल ३–१ ले पराजित भएको थियो । उक्त…