‘मेरी मामु’को पहिलो लुक्स सार्वजनिक

काठमाडाैं । आगामी भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो लुक सार्वजनिक भएको छ । प्रेमगीत निर्माता सन्तोष सेनको ब्यानर आसुसेन फिल्मस्बाट निर्माण भएको चलचित्र ‘मेरी मामु’को पोस्टरमा चलचित्रका मुख्य कलाकार ६ वर्षीय आयुव सेन फिचर्ड छन् । आयुव सन्तोष सेनका छोरा हुन् । हाल छायाङ्कन भइरहेको मेरी मामुका प्रेमगीत २ बाट…

Read More

सन्नी लियोनीको बायोपिकको ट्रेलर सार्वजनिक

बलिउड अभिनेत्री सन्नी लीयोनीको जीवनीमा आधारित चलचित्र ‘करनजीत कौर द अनटोल्ड स्टोरी अफ सन्नी लियोनी’को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक  ट्रेलरमा, एक साधारण केटी जो सन्नी लीयोनी बन्नको लागी गरेको सङ्घर्ष देखाइएको छ । चलचित्रमा सन्नी स्वयमनै मुख्य भूमिकामा देखिएकी छिन् । आदित्य दत्तको निर्देशन रहेको चलचित्रमा नमह पिक्चर्स र फ्रेश लाइम फिल्मसको निर्माण…

Read More

‘रोमियो एण्ड मुना’ को नयाँ गीत सार्वजनिक

काठमाडाैं । फिल्म ‘रोमियो एण्ड मुना’ को अर्को नयाँ गीत ‘साँझ पर्यो’ रिलीज भएको छ । उक्त गीतमा विनय श्रेष्ठ र सृष्टि श्रेष्ठको फिचरिंग रहेको छ । यो गीतको संगीत काली प्रसाद बास्कोटाले भरेका छन् । संगीतकार बास्कोटा र एकतारेको शब्दरचना रहेको गीतमा गौरव दगान्कारले आवाज दिएका छन् । नरेश कुमार केसीको निर्देशनमा रहेको फिल्मलाई…

Read More

शाहरूख र काजाेललार्इ एउटै पर्दामा देखिने उच्च संभावना

काठमाडाैं । बलिउड सुपरस्टार शाहरुख खान र काजोलले ‘कुछ कुछ होता हे’, ‘कभी खुशी कभी गम’, ‘माई नेम इज खान’ जस्ता सुपरहिट फिल्ममा सँँगै काम गरेका छन् । यो जोडी फेरि पर्दामा देखिन सक्ने सम्भावना बढेको छ । एक न्यूज पोर्टलका अनुसार, काजोल र शाहरुख करण जोहरको एक नयाँ फिल्ममा फेरि एकपटक सँगै देखिन सक्नेछन्…

Read More

भदौ २२ गते ‘रामकहानी’ र ‘रोजी’ बीच घम्साघम्सी हुने

काठमाडाैं । आउँदो भदौ २२ गते वर्ष २०७५ को सबैभन्दा ठुलो महासंग्राम हुने भएको छ । यो मितिमा निर्देशक सुदर्शन थापा निर्देशित तथा अभिनेत्री पूजा शर्मा अभिनीत फिल्म ‘रामकहानी’ रिलिज हुँदैछ । उक्त फिल्मले रिलिज डेट घोषणा गर्दा यो मितिमा अन्य फिल्म थिएनन् । यसैबीच सलोन बस्नेत र सारा सिर्पाली अभिनीत फिल्म ‘सुश्री सम्पत्ति’ ले…

Read More

भिएफएक्सको अधिक प्रयोग गरी ‘नालापानी’ बनाइने

काठमाडाैं। सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर निर्माण भएको फिल्म ‘नालापानी’ सम्पादन टेवुलमा पुगेको छ । सम्पादनसँगै फिल्मको भिएफएक्सको काम पनि एकसाथ चलिरहेको छ । भिएफएक्सको अधिक प्रयोग हुने यस फिल्मका सम्पूर्ण दृश्य छायांकनमा सम्पादन टीम तथा भिएफएक्स टीम…

Read More

बहुप्रतिभाशाली मनिषकाे नयाँ गीत ‘म्युजिकल्ली जमाना’ सार्वजनिक ( यस्ताे छ भिडियाे )

काठमाडौं । उदयपुरमा चर्चित कलाकारका रुपमा चिनिएका मनिष श्रेष्ठको स्वरमा सजिएको ‘म्युजिकल्ली जमाना’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएकाे छ । उक्त गीतमा मनिषकाे बेजोड प्रस्तुति रहेको छ । नयाँ कन्सेप्टमा निर्माण गरिएको उक्त गीतको म्युजियोमा मनिषलाइ निकै आकर्षक रूपमा देखाइएको छ । उसलार्इ एउटा कलेजकाे विद्यार्थीकाे रुपमा देखाइएको छ । कल्पना र यथार्थकाे कथामा…

Read More

बलिउड अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर !

काठमाडाैं । बलिउडकी एक समयकी चर्चित अभिनेत्री सोनाली बेन्ड्रेलाई क्यान्सर भएको छ । सोनालीले ट्वीटरमा लेख्दै आफूलाई हाई ग्रेड क्यान्सर भएको जानकारी दिएकी थिइन् । हाल न्युयोर्कमा उनको उपचार भइरहेको सोनालीले उक्त पोस्टमा लेखेकी छिन् । सोनालीले आफ्नो परिवार र साथी भाइलाई दुखको समयमा साथ दिएको भन्दै उक्त पोस्टमा धन्यवाद दिएकी छिन् । ‘मेरो साथीभाइ,…

Read More

कमल खत्रीको ‘आऊ मेरो अँगालोमा’ सार्वजनिक

काठमाडाैं । गायक कमल खत्रीको आवाजमा रहेको नयाँ गीत सार्वजनिक भएको छ। ‘जाउला रेलैमा’ , ‘ सधैँ भरि यसै गरी’, ‘आत्मामा’ , ‘कोरेर प्रेम पत्र’ लगायतका हिट गीत दिएका खत्रीको नयाँ गीत ‘आऊ मेरो अँगालोमा’ सार्वजनिक भएको हो। शोभा अधिकारीको शब्द तथा सङ्गीत रहेको गीतमा शोभा र कमलको आवाज रहेको छ । अनिल के मानन्धरले…

Read More

अक्षयलेद्वारा ‘ट्वाइलेट-२’ को घोषणा

काठमाडाैं । ‘ट्वाइलेट-एक प्रेम कथा’ फिल्मको सफलतापछि अब अक्षय कुमारले यसको दोस्रो सिक्वेलको घोषणा गरेका छन् । वर्ष २०१७ मा प्रदर्शनमा आएको फिल्म ‘ट्वाइलेट-एक प्रेम कथा’ ले बक्सअफिसमा सानदार कलेक्सन गरेको थियो । उनले ट्विटरमार्फत फिल्मको घोषणा गर्दै लेखेका छन्, ‘अबको तयारी अर्को ब्लकबस्टर मिसन ‘ट्वाइलेट-२’ का लागि । यसपटक बदलिनेछ पूरा देश । चाँडै आउँदैछु…

Read More