
यस्तो छ ” मनमगन “को हिन्दी भर्सन
काठमाडाैं । केहि समय अघि सार्बजनिक पप गायक दीपक बज्राचार्यको गीत ‘मनमगन’ नेपाली र नेपाल भाषा पछि हिन्दीमा सार्वजनिक भएको छ । गायक बज्रचार्यको हिन्दी भर्सनलाई भारतको प्रतिष्ठित म्यूजिक कम्पनी डिजिट्युनले प्रचारप्रसार गर्दै छ । नेपाली मौलिकता बोकेको गीत भारतीय संचार माध्यमबाट प्रसारण हुनु नेपाली संगीत क्षेत्रकै गौरवको विषय हुन आउछ । हिन्दी भाषामा गीत…