Wed. May 15th, 2024

काठमाडाैं ।
सुपरस्टार रजनीकान्त स्टारर फिल्म ‘पेटा’ को सेकेन्ड लुक रिलिज गरिएको छ ।
सन पिक्चर्सको फिल्मको पोस्टरमा ६७ वर्षका रजनीकान्त आफ्नो उमेरभन्दा आधाका देखिएका छन् । उनले सेतो रंगको कपडा र निधारमा चन्दन लगाएका छन् भने उनले आफ्नो जुँगा पनि लामो राखेका छन् । फिल्मको पहिलो पोस्टरमा उनी यो भन्दा बिल्कुल भिन्न रुपमा देखिएका थिए ।

Leave a Reply

%d bloggers like this: