
२.० मा चिट्टी पुनः फर्किए
काठमाडाैं । अक्षय कुमार र रजनीकान्तको मोस्ट अवेटेड फिल्म ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ । फिल्मको टीजर हेरेपछि एक्सन र रोमान्सको हाई लेभलको पनि अन्दाज लगाउन सकिन्छ । तपाईहरुलाई रजनीकान्तको फिल्म ‘रोबोट’ त यादै होला । ‘२.०’ त्यसैको सिक्वेल हो । यो फिल्ममा अक्षय भिलेनको भूमिकामा छन् । पहिला रिलिज भएको पोस्टरमा उनको…