समर्थकको बाक्लो उपस्थितिमाझ फिल्म “रोज”ले सक्यो पोखराको टुर

काठमाडाैं । ‘रोजी’ बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाएको छ । म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेसँगै अब निर्माण टिम देश पर्यटनमा निस्किएको छ । अभिनेता प्रदीप खड्काको लिड रोल रहेको फिल्मको टुर देशका प्रमुख आठ सहरमा हुने निर्देशक नीरक पौडेलले जानकारी दिए अनुसार फिल्मले हिजो पोखरामा कन्सर्ट गरेको छ । हिजो…

Read More

फ्राइडे रिलिजः हलमा एक्लो ” मेरी मामु “

काठमाडाैं । ‘प्रेमगीत’ निर्माता सन्तोष सेन द्वारा निर्मित फिल्म ‘मेरी मामु’ ले शुक्रवारबाट प्रदर्शन आरम्भ गरेको छ । मोफसल प्रचार आक्रामक भएकाले ‘मेरी मामु’को इनिसियल व्यापार सुखद हुनसक्ने विश्वास निर्माण टिमलाई छ । निर्माताले फिल्मको प्रचारका लागि ३० लाख बढी खर्च गरेका छन् । निर्माता सेनले आफ्नो जन्मदिनको छेको पारेर उक्त फिल्म प्रदर्शनमा ल्याएका हुन्…

Read More

नाट्य धरोहर हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन

काठमाडाैं । वरिष्ठ कलाकार, रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको ९३ वर्षको उमेरमा निधन भएको छ । १९८२ असोज २ गते जन्मिएका रिमालको भाद्र १५ गते विहान १ बजे निधन भएको हो । अन्तिम श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीरलाई विहान १० बजेदेखि उनकै निवास ह्वाइटहाउस कलेज अगाडि राखिने फिल्म निर्देशक सम्राट सापकोटाले…

Read More

भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल…

काठमाडौं ।  गायक भलाकाजी राईको राष्ट्रिय भावले ओतप्रोत “भिन्चीको मोनालिशा जस्तै मेरो प्यारो नेपाल”को म्युजिक भिडियोसहित सार्बजनिक भएको छ । म्युजिक भिडियोलाई गाउँले ईन्टरटेन्टमेन्टको युटुव च्यानलमार्फत सार्बजनिक गरिएको हो । खोटाङको राखाबाङदेलमा जन्मिएका गायक राई केही समय गीत संगीतदेखी टाढा रहेका थिए । पुनः गीत संगीतलाई निरन्तरता दिने सोचका साथ राष्ट्रिय गीत लिएर बजारमा आएको…

Read More

थियटर हुदै प्रेमगीत२ देखि मेरी मामु सम्म अश्लेषा ठकुरी

काठमाडाैं । जव हामि जन्मिन्छौ¸हुर्कन्छौ अनि बुझ्ने हुन्छौ नि तब हाम्रो चाहनाहरु पनि बढदै जान थाल्छन । स्कुल अनि कलेजको शिक्षा पश्चात हामिमा केहि गर्ने अनि केहि न केहि बन्ने चाहना हुर्कन थाल्दछ । कतिपय अवस्थामा हामि जे चाहेको हो त्यो नै बन्छौ भने कतिपय अवस्थामा भाग्यमा के बन्ने भनेर लेखिएको छ हामि त्यहि बन्छौ…

Read More

काफिया फिल्मसले “लभ स्टेशन” का लागि अडिशनबाट कलाकार छनाैट गर्ने

काठमाडाैं ।  काफिया फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्म “लभ स्टेशन”ले कलाकार चुन्ने नयाँ शैली अपनाएको छ । लभ स्टेशनले अब अडिसन गरी कलाकार चुन्ने भएको हो । फिल्म निर्माता गोविन्द शाहीका अनुसार यस फिल्म दार्जेलिङमा पनि सुटिङ हुनेछ । तसर्थ दार्जेलिङका प्रतिभाले पनि अाफ्नै स्थानमा सुटिङ हुने फिल्ममा अवशर पाउन भन्ने उद्देश्यले कलाकार छनाैट…

Read More

विभिन्न शहरको टुरमा निस्कियो ” रोज” टिम, अाज पोखरामा कन्सर्ट दिँदै

काठमाडाैं । ‘रोजी’ बाट ‘रोज’ नामाकरण भएपछि क्राइम थ्रीलर ड्रामाले आफ्नो प्रचार-प्रसारलाई तिव्र बनाएको छ । म्युजिकल्ली प्रतिस्पर्धा आयोजना गरेसँगै अब निर्माण टिम देश पर्यटनमा निस्किएको छ । अभिनेता प्रदीप खड्काको लिड रोल रहेको फिल्मको टुर देशका प्रमुख आठ सहरमा हुने निर्देशक नीरक पौडेलले जानकारी दिएका छन् । टुरमा पत्रकार सम्मेलन र सांगीतिक कन्सर्ट प्रमुख…

Read More

“गोल्ड” सय करोड क्लबमा सामेल

काठमाडाैं । बलिउड अभिनेता अक्षय कुमारको फिल्म ‘गोल्ड’ सानदार प्रदर्शन गर्दै बक्सअफिसमा सय करोड क्लबमा इन्ट्री भएको छ । पहिलो दिन नै २५ करोडको कलेक्सन गरेको फिल्मले प्रदर्शनको १३ औं दिनमा सय करोड कमाएको हो । फिल्मको पहिलो हप्ता ९ दिनको थियो किनकी १५ अगस्ट अर्थात् बुधवार रिलिज भएको थियो । ट्रेड एनालिस्ट तरण आदर्शले…

Read More

फेरी अाउने भयो “मेरी बास्सै”

काठमाडौँ । चर्चित हास्य टेलिश्रृङ्खला मेरी बास्सै पुनः प्रशारण हुने भएको छ । मिडिया हबले उत्पादन गर्दै आएको मेरी बास्सै यसै साताबाट नेपाल टेलिभिजनमा पुनः प्रशारण हुन थालेको हो । प्रत्येक मंगलबार राति ८ः५० मा प्रशारण हुँदै आएका टेलिश्रृङ्खलाको प्रशारण एक महिना देखि रोकिएको थियो । नेपाल टेलिभिजनबाट प्रशारण रोकिए पनि मिडिया हबले भने आफ्नो…

Read More
Back To Top