बलिउडकी हट मोडल पुनम पाण्डे विश्वकपको फाइनल हेर्न नेपाल अाउँदै

बलिउडकी हट मोडल पुनम पाण्डे नेपालकाे काठमाडौंको दरबारमार्गस्थित डिजाबु क्लबमा अाउने भएकि छिन्। उनले ट्वीटरमा सन्देश लेख्दै ‘नखरावाला फिफा’ काठमाडौंमा मनाउने उल्लेख गरेकी छन्। ‘के मेरो फिफा फाइनलको चाहना पुरा हुन्छ ?’ भन्दै उनले अफिसियल ट्वीटरमा नेपाल आउने जानकारी दिएकी छन्। हट मोडलको रूपमा भारत लगायतका देशमा परिचित पाण्डे बेला बेलामा नग्नता प्रदर्शन गर्दै विवादमा समेत…

Read More

कायराकाे गीत सार्वजनिक

अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह स्टारर बहुप्रतिक्षीत फिल्म ‘कायरा’ को पहिलो गीत सार्वजनिक भएको छ । दुई हप्ताअघि इन्टरनेट रिलिज भएको ट्रेलरले सकारात्मक प्रतिक्रिया पाइरहँदा निर्माण टिमले ‘सुखमा…’ बोलको रोमान्टिक गीत सार्वजनिक गरेको छ । सार्वजनिक गीतमा केतन क्षेत्रीले स्वर दिएका छन् भने कोशिश क्षेत्रीको शब्द तथा संगीत छ । प्रविण सिंहको…

Read More

चलचित्र ‘२.०’ नोभेम्बर २९ तारिकमा रिलिज हुने

काठमाडाैं । बलिउडका दुई सुपरस्टार रजनीकान्त र अक्षय कुमारको नयाँ चलचित्र ‘२.०’ आफ्नो प्रदर्शन मिति तय गरेको छ । यस अघि अक्षयको ‘प्याडम्यान’को अघि रिलिज गरिने भनिएको चलचित्र अब नोबेम्बरमा रिलिज हुने भएको हो । केही समयअघि दिवालीमा चलचित्र रिलिज हुने भन्ने खबर आएता पनि चलचित्रको भिएफएक्सको काम बाँकी रहेको कारण बारम्बार रिलिज डेट पोस्पोण्ड…

Read More

‘गोल्ड’को नयाँ गीत ‘चढ् गई है’ रिलिज

काठमाडाैं । अक्षय कुमार र मौनी रायको फिल्म ‘गोल्ड’को नयाँ गीत ‘चढ् गई है’ रिलिज भएको छ । फिल्मको सार्वजनिक गीतमा अभिनेता अक्षय कुमार एक पार्टीमा पिएर मस्त मुडमा देखिएका छन् । अभिनेता अक्षयले यो गीतको भिडियोलाई आफ्नो भेरिफाइड ट्वीटर आकाउन्टमा सेयर गरेका छन्, भने जी म्युजिकको आधिकारिक युट्युव च्यानलमा अपलोड गरिएको छ । यो…

Read More

‘यो पागल मन’ भोलि देखि फिल्म हलमा

काठमाडौं । भोली देखि प्रर्दशनको तैयारीमा रहेको फिल्म ‘यो पागल मन’ लभस्टोरी जनरामा निर्माण गरिएको फिलम हो । यो फिल्ममा गौरी मल्ल, बिनोद न्यौपाने, रिचा सिहं ठकुरी ,राजेश ढुंगाना, एनि कँवर लगाएत कलाकारहरुको अभिनय रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यो फिल्ममा बिनोद न्यौपानेलाई लभर ब्बईको रुपमा देखाईएको छ, भने नाई नभन्नु ल मार्फत…

Read More

छोरीसँगै एउटै फिल्ममा काम गर्दै सैफ

काठमाडाैं । पछिल्लो समय बलिउड अभिनेता सैफ अलि खान वेब सिरिज ‘सेक्रेड गेम्स’मा व्यस्त छन् । उक्त वेब सिरिजबाट चर्चा कमाइरहेका सैफ नयाँ चलचित्रमा आफ्नी छोरी साला अलि खानसँग देखिने भएका छन् । केदारनाथबाट बलिउडमा डेव्यु गर्ने तयारीमा रहेकी सारा उक्त चलचित्रमा सुसान्त सिंह राजपुतसँग अपोजिट देखिन्दै छिन् । त्यस्तै उनी अभिनेता रणबीर सिंहसँग चलचित्र…

Read More

अमेरिकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने,नेपाली फिल्म संयोजकमा निर्माता सुनिल रावल

अक्टोबर २५ देखि २७ सम्म अमेरीकाको लस एन्जलमा वल्र्ड फिल्म फेष्टिभल हुने भएको छ । जसमा नेपाली फिल्म तथा फिल्ममेकरले पनि सहभागीता जनाउन सक्ने भएका छन् । उक्त फेष्टिभलमा फिचर फिल्म , सर्ट फिल्म , डकुमेन्ट्रि बुझाउन सकिने छ । जुनसुकै देशका राम्रा फिल्म फेष्टिभलमा सहभागि हुन सक्ने आयोजक फासि कुराम ले जानकारी दिए ।…

Read More

एउटै विज्ञापनकाे १ कराेड लिइन् प्रिया प्रकाशले

एजेन्सी । यो वर्ष सामाजिक संजालमार्फतमा भाइरल बनेकी भारतीय प्रिया प्रकाश वारियरले पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ भारु पारिश्रमिक लिएकी छन् । हालसालै उनलाई मुम्बई फिल्म सिटीमा देखिएको छ । प्रिया प्रकाश त्यहाँ एउटा ब्याबसायिक बिज्ञापन छायांकन गर्न पुगेकी थिईन् । प्रियाले आफ्नो पहिलो बिज्ञापनको लागि १ करोड रुपैयाँ पारिश्रमिक लिएकी भारतीय मिडियाले जनाएको…

Read More

‘अमेरिकन बाबु मेड इन नेपाल’को ट्रेलर सार्वजनिक

काठमाडाैं । सम्पूर्ण छायाङ्कन अमेरिकामा गरिएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक गरिएको छ । सार्वजनिक ट्रेलरमा अमेरिका बस्ने नेपालीहरूकै कथा समेटिएको छ भने चलचित्रमा अमेरिकामा मै रहँदै आएका नेपाली कलाकारहरूलाई अभिनय रहेको छ । चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्। ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि.का लागि…

Read More

‘तारक मेहता’का कलाकार हंसराजको निधन

काठमाडाैं । भारतीय टेलिभिजनमा रुचाइएको सो ‘तारक मेहता का उल्टा चश्मा’का कलाकार कवि कुमार आजादको निधन भएको छ । उक्त शोमा डाक्टर हंसराज हात्तीकको भूमिकामा देखिएका कविको हृदयघातका कारण निधन भएको हो । यी कलाकार यो चर्चित शोमा लामो समयदेखि आवद्ध थिए । भारतीय मिडियाको अनुसार अत्याधिक मोटोपनको कारण उनको मृत्यु भएको हुन सक्ने बताएको…

Read More