‘झमक बहादुर’ले सार्वजनिक गर्याे ‘मृग नयनी तिम्रो आँखामा’बोलको गीत

चलचित्र ‘झमक बहादुर’को नयाँ रोमान्टिक गीत सार्वजनिक भएको छ । साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रको ‘मृग नयनी तिम्रो आँखामा’बोलको गीत सार्वजनिक भएको हो । चलचित्रका मुख्य कलाकार मिनकुमार तामाङ र सुजाता थापाको अभिनय रहेको गीतमा गायिका मेलिना राई र ओम सुनारको स्वर रहेको छ । सार्वजनिक गीतमा तीर्थ दामलीको शब्द रहेको छ ।…

Read More

‘छक्का पञ्जा ३’ को ‘पहिलो नम्बरमा’ गीत सार्वजनिक

सुपरहिट सिरिज ‘छक्का पञ्जा’ को तेस्रो शृंखलाको पहिलो गीत सार्वजनिक भएको छ । दीपक शर्माको संगीत रहेको सार्वजनिक ‘पहिलो नम्बरमा’ बोलको गीतको शब्द राजेन्द्र थापाले लेखेका हुन् । स्वर डेभिड शंकर र विन्दु परियारको छ । कविराज गहतराजको कोरियोग्राफी रहेको गीतको भिडियोमा दिपकराज गिरी, दीपिका प्रसाईं, दिपाश्री निरौला, प्रियंका कार्की, जितु नेपाल, केदार घिमिरे, बर्षा…

Read More

‘जय शम्भु’ को ट्रेलर सार्वजनिक

काठमाडाैं।  अभिनेता द्वय प्रशान्त ताम्राकार र अनुप विक्रम शाही स्टारर फिल्म ‘जय शम्भु’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री वर्षा सिवाकोटीका लागि दुई अभिनेताको टकराव देख्न सकिन्छ । २ करोडको लागतमा निर्माण भएको फिल्म ‘जय शम्भु’ मा रोशन महर्जन, करुणा पाण्डे, अनुपम श्रेष्ठ, बसन्त भट्ट, कालु राना लगायतका कलाकारहरुको पनि अभिनय…

Read More

निखिलकाे ‘रुद्र’ युट्युबमा सार्वजनिक

काठमाडाैं । फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक गरेको छ । एक्सनस्टार निखिल उप्रेती र नायिका सारा सिर्पालीको मुख्य भुमिका रहेको फिल्म ‘रुद्र’ युट्युबमा सार्वजनिक भएको हो । रामजी लामिछानेको लेखन तथा निर्देशनमा बनेको पिल्मलाई कल्पना कुमारी कट्वाल र भक्त प्रसाद शर्माले संयुक्त रुपमा लगानी गरेका हुन् । फिल्म ‘रुद्र’ एनयु प्रोडक्सन र बिश्व प्रोडक्सनको ब्यानरमा बनेको…

Read More

‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक ( यस्ताे छ ट्रेलर )

काठमाडाैं ।  तीन यूवाको यौन मनोविज्ञानको कथामा बनेको चलचित्र ‘मिस्टर भर्जिन’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रका सम्पुर्ण कलाकार र केहि विशेष अतिथिहरुको उपस्थितिमा काठमाडौंको क्युज सिनेमामा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ३ मिनेट १० सेकेन्ड लामो ट्रेलरलाई उपस्थित अन्य कलाकार र पत्रकारले निकै रुचाएका थिए । यस अघी नै…

Read More

फिल्म प्रमोशनका लागि अार्यन र साम्राज्ञी पाेखरामा

काठमाडाैं ।  अाउँदाे  साउन १८ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र कायराको निर्माण युनिट हाल प्रमोसनको लागी देश दौडाहमा छ । प्रमोसनको क्रममा कायरा टिम शनिवार पोखरा पुगेको थियो ।चलचित्रका मुख्य दुई पात्र अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाहको उपस्थितिमा चलचित्र टिमले बाईक र्‍याली सहित प्रचारप्रसार गरेको हो । शनिवार गरिएको बाइक र्‍याली पश्चात्…

Read More

‘मेरी मामु’को पहिलो गीत सार्वजनिक ( यस्ताे छ भिडियाे )

काठमाडाैं । अागामी भदौ १५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मेरी मामु’को पहिलो गीत सार्वजनिक भएको छ । ‘प्रेम गीत, प्रेम गीत २’ जस्ता सफल चलचित्र निर्माण गरेका सन्तोष सेनको लगानीमा बनेको चौथो चलचित्र मेरी मामुको शीर्ष गीत शुक्रवार सार्वजनिक गरिएको हो । सार्वजनिक गीतमा कल्याण सिंहको सङ्गीत, रवि मल्लको शब्द रहेको छ भने स्वर…

Read More

‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो गीत सार्वजनिक

काठमाडाैं । फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ को पहिलो अफिसियल गीत सार्वजनिक भएको छ । ‘उडायो हावाले…’ बोलको रोमान्टिक गीतमा हर्कुलस र निकिता थापाको स्वर छ । नव-अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह फिचर गीतको कोरियोग्राफी विक्रम लामा र एञ्जिला खत्रीले गरेका हुन् । यूकेका विभिन्न रमणीय स्थानहरुमा खिचिएको गीतको भिडियोमा धिरज र साम्राज्ञी…

Read More

नथिया र ऐलानीबाट आपत्तिजनक शब्द हटाऊने सहित ‘पण्डित बाजेको लौरी’ प्रदर्शन नगर्न बादी समुदायकाे माग

काठमाडाैं। पछिल्लो समयमा चलचित्र, कथा, उपन्यास र लेखमा बादी समुदायलाई नकारात्मक प्रभाव पर्ने शब्दको प्रयोग भइरहेको भन्दै उनीहरुले चित्त दुखाएका छन् । चर्चित उपन्यास नथियासहितका कथा, उपन्यास, लेख र चलचित्रमा बादी समुदायलाई नकारात्मक असर पर्ने शब्दको प्रयोग भएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् । मदन पुरस्कारका लागि सिफारिस भएको सरस्वती प्रतिक्षाद्वारा लिखित ‘नथिया’ मा प्रयोग भएका…

Read More