सेभेन समुराई इन्टरनेशनलको पोल्टोमा डमरुको डण्डीबियो, जापान राईट ७ लाखमा बिक्री

बैशाख २१ गते प्रदर्शनमा आएको सिनेमा डमरुको डण्डीबियोको जापान राईट ७ लाखमा बिक्री भएको छ । बुधबार सेभेन समुराई इन्टरनेशनलका प्रतिनिधि राजु लामा र समृद्धी इन्टरटेनमेन्टका प्रतिनिधि अर्थात सिनेमाका निर्माता बिनोद गुरुङ्गबिच पुरा जापान राईटको सम्झौता भएको हो । सेभेन समुराईका एमडी रेशमकुमार डंगोल हुन् । छेतेन गुरुङ्ग निर्देशित डमरुको डण्डीबियो शुक्रबारबाट तेस्रो सातामा प्रदर्शन…

Read More

‘रोजी’ हत्या आरोपमा प्रदीप खड्का अदालतमा

काठमाडाैं ।  अभिनेत्री परमिता आरएल राणा उर्फ रोजी राणाको हत्या अभियोगमा झण्डै ५ वर्षदेखि जेल सजाय भोगिरहेका अभिनेता प्रदीप खड्कालाई बुधवार अदालतमा उपस्थित गराइएको छ । हातमा हतकडी, लामो कपाल, नकाटिएको दाह्री-जुँगामा उनले अदालतको कठघरामा उभिएर आफ्नो बयान दिए । उनले रोजीको हत्या आफूले नै गरेको स्विकार गरेका छन् । चकलेटी लुक्सका धनी उनलाई कैदी…

Read More

वाग्लेको रिहाईको माग गर्दै चलचित्र निर्माता संघद्धारा प्रेस विज्ञप्ती जारी

काठमाडाैं । नेपाल चलचित्र निर्माता संघले आफ्नो प्रथम उपाध्यक्ष श्री माधव राज वाग्लेलाई मिती २०७५।०२०२ गते नेपाल प्रहरीले नक्कली नोट अपचालनको अभियोगमा नियन्त्रणमा लिएको प्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै प्रेस बिज्ञप्ती जारी गरेको छ । संघले जारी गरेको बिज्ञप्तीमा नेपाल सरकार चलचित्र बिकास वोर्डमा दर्ता गरेर चलचित्रको छायांकन गरिएको र चलचित्र छायांकनको लागी आवस्यक…

Read More

सहिद स्मारक ‘ए’ डिभिजन असोज १३ गतेबाट सुरू हुने

काठमाडाैं ।  सहिद स्मारक ‘ए’ डिभिजन पाँच वर्षपछि यो वर्ष आयोजना हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले असोज १३ गतेबाट ए डिभिजन लिग आयोजना गर्ने घोषणा गरेको छ । यसअघि एन्फाले पटक पटक आयोजना गर्ने घोषणा गरेपनि हुन सकेको थिएन । कर्मा छिरिङको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएलगत्तै ए डिभिजन लिग…

Read More

एट्लेटिको म्याड्रिडलार्इ युरोपा लिगको उपाधि

काठमाडाैं । स्पेनिस क्लब एट्लेटिको म्याड्रिडले युरोपा लिगको उपाधि जितेको छ ।  एट्लेटिकोले फेञ्च क्लब मार्सेलीलाई ३–० गोलले पराजित गर्दै उपाधि कब्जा गरेको हो ।  एट्लेटिकोले पछिल्लो ९ वर्षमा तेस्रो पटक युरोपा लिगको उपाधि जितेको हो । ग्रिजम्यानले २१ मिनेटमा  गोल गरेर एट्लेटिकोलाई अग्रता दिलाएका थिए । ४९ मिनेट ग्रिजम्यानले दोस्रो गोल गर्दा एट्लेटिको २–०…

Read More

म रोनाल्डोसँग प्रस्पिर्धा गर्दिनँः लियोनल मेसी

काठमाडाैं ।  बार्सिलाेनाका अर्जेन्टाइन सुपरस्टार लियोनल मेसीले अाफु कहिलै पनि क्रिस्टियानो रोनाल्डोसँग प्रतिस्पर्धामा नउत्रिएको बताएका छन् । स्पेनमा अायाेजना भएकाे एक कार्क्रममा मिडियाकाे सामु मेसीले यस्ताे अभिव्यक्ति दिएका हुन् । ‘म रोनाल्डोसँग प्रतिस्पर्धा गर्दिनँ । म सँधै घरेलु लिग र च्याम्पियन्स लिग जित्ने प्रयासमा हुन्छ,’ उनले भनेका छन्, ‘र म ला लिगा र च्याम्पियन्स लिग एकसाथ…

Read More

रुस विश्वकप २०१८ का लागि पोर्चुगलद्वारा प्रारम्भिक टाेली सार्वजनिक

काठमाडाैं ।  युरोकप च्याम्पियन पोर्चुगलले आगामी रुस विश्वकप २०१८ का लागि आफ्नो प्रारम्भिक ३५ खेलाडीको घोषणा गरेको छ । हिजो प्रशिक्षक फर्नान्डो सान्टोसले आफ्नो छनोट सार्वजनिक गरेका थिए । ३५ सदस्य मध्ये अघिल्लो विश्वकपमा सामेल ११ खेलाडी रहेका छन् भने १९ खेलाडीले अघिल्लो वर्षको कन्फेडेरेसन कप खेलका थिए । ३५ नामहरुमध्ये सबैको नजर स्टार खेलाडी…

Read More

२४ लाख बच्चाको ज्यान बचाएका यी महान् व्यक्ति

काठमाडाैं ।  अष्ट्रेलियामा एकजना यस्ता मानिस छन् जसले अहिलेसम्म २४ लाख बच्चाको ज्यान बचाएका छन् । डाक्टरहरु पनि यी वृद्धलाई भगवानको रुपमा मान्छन् । जीवनमा २४ लाख बच्चाको ज्यान कसरी जोगाए त ती वृद्धले ? वास्तवमा उनले रक्तदान गरेर यतिधेरै बच्चाको ज्यान जोगाए । ८१ वर्षका जेम्स हेरिसनको रगत निकै विशेष छ । उनको रगतमा…

Read More

मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकारको समूह विजयी

काठमाडाैं ।  दाङमा मंगलबार भएको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा युवा संघको टिमलाई हराउँदै पत्रकारको समूह विजयी भएको छ । पत्रकार महासंघको टोली युवा संघलाई ७–० गोलको फराकिलो अन्तरले हराई विजयी भएको हो । युवा संघ नेपालको २८ औँ स्थापना दिवसका अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको हो । मैत्रीपूर्ण फुटबल प्रतियोगितामा पत्रकार, युवा संघ, कानून व्यवसायी र…

Read More

” पण्डित बाजेकाे लाैरी ” काे टिजर सार्वजनिक

काठमाडाैं ।  चलचित्र ‘पण्डित बाजेको लौरी’को टिजर सार्वजनिक भएको छ । बादी जातीको कथामा बनेको चलचित्रको टिजर मंगलबार युट्युबमार्फत सार्वजनिक गरिएको हो । टिजरमा एउटै गाउँका बादी परिवार र पण्डित्याइ गर्ने परिवार बिचको सम्बन्धलाई देखाइएको छ ।लचित्रमा पण्डितको रूपमा प्रवीण खतिवडा देखिएका छन् , जसको सम्बन्ध सन्ध्या(बदिनी) सँग रहेको हुन्छ । टिजरमा विजय बराल र सन्ध्या केसी…

Read More