
यस्ता छन् लिलि बिली हेर्नै पर्ने कारणहरू
काठमाडौं । ४ बैशाख – गत शुक्रबार अर्थात् चैत्र ३० गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र लिलि बिलीले यतिबेला नेपालका सबै हलहरूमा उत्कृष्ट व्यापार गरिरहेको छ । सुरूवाती ३ तीन दिनमै २ करोड भन्दा माथि संकलन गर्न सफल यस फिल्मका निर्माण पक्षहरूले फिल्म रहेका उत्कृष्ट पक्षहरूको आधारमा यस फिल्म हेर्नै पर्ने कारणहरू खुलाएका छन् । हेरौं…