
छायांकन अगावै प्रदर्शन मिति तय , असार २३ मा “धनपति”
मनोरंजनसंसार डटकम केहि समय अगाडी मात्र निर्माणको घोषणा गरेको चलचित्र “धनपति” ले आफ्नो प्रदर्शन मिति समेत तय गरेको छ । चलचित्र यहि आउदो असार २३ गते प्रदर्शनमा आउने जानकारी निर्माण पक्षेले दिएको छ । चलचित्र निर्माण पक्षेले एक प्रेस विज्ञप्ती जारी गर्दै माघ २७ गतेबाट चलचित्र छायांकनको लागि फ्लोरमा जाने कुरा समेत बताएको छ ।…