
आना र आशिरमानको केमेष्ट्री लोभ लाग्दो गीत”अजम्बरि पिरतीमा “
आँखालाई शितलता प्रदान गर्ने दृश्यांश अनि कलाकारको मिठो जुगलबन्दी । चलचित्र ‘ग्याङ्गस्टार ब्लूज’को सार्वजनिक भएको गीतमा आना र आशिरमानको केमेष्ट्रीले सबैको मन लोभ्याउछ ।गीत सुन्दा जति मिठो छ, हेर्दा पनि उत्तिकै मज्जाको छ । कालीप्रसाद बाँसकोटाको संगीतमा रहेको यस गीतमा आवाज बाँसकोटा स्वयंको छ भने उनलाई मेलिना राईले साथ दिएकी छिन् । गीतका शब्दहरु सबिन…