
नेम्पा अर्वाड अमेरिकाको टेक्सासस्थित डालसमा, १८ विधामा उत्कृष्ट तीन मनोनयन
१८ विधामा हुने नेम्पा अवार्डको उत्कृष्ट तीन मनोनयन सार्वजनिक गरिएको छ । २०१७ सेप्टेम्बर १७ तारिखमा अमेरिकाको टेक्सासस्थित डालसमा हुने यस अवार्डको लागि उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । मनोनयन यस प्रकार छन् । १. उत्कृष्ट नृत्य निर्देशक क. श्री रामजी लामिछाने – फिल्म तीन घुम्ती, (फूल झौ नरम ख. श्री विक्रम स्वार – फिल्म लूट…